राष्ट्रियसभाबाट सात विधेयक पारित

काठमाडौँ/ राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गर्नुभएको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले...

अमेरिकामा बाबुरामलाई कालो झण्डा (भिडियो सहित)

काठमाडौं । तत्कालिन नेकपा माओवादी (केन्द्र)बाट छुटिएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाहरुले डा. भट्टराईको बिरोधमा कालो झण्डा प्रदर्शन गरेका हुन्...

अदालतले छाड्न आदेश दिएका प्रकाण्ड उदयपुर प्रहरी हिरासतमा

काठमाडौ, भदौ ३१ । अदालतले पटक पटक छाड्न आदेश दिएका नेकपा विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई उदयपुर पु्र्याइएको छ । काठमाडौ प्रहरीले प्रकाण्डलाई शनिबार उदयपुर प्रहरीको जिम्मा लगाएको छ । उनीमाथि बम...

प्रचण्ड चीनतिर पूर्व राजा ज्ञानेन्द्र भारततिर

काठमाडौं/ नेपालको राजनीतिबारे विदेशतिर खिचडी पाक्दैछ भन्ने केही दृष्टान्तहरु सतहमा आइरहेका छन् । सत्तारुढ पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केको एक साता नबित्दै आज चीनतर्फ प्रस्थान गरेका छन् । भारतमा पुगेर दुई...

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ/  प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको 'वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५' लाई बहुमतले पारित गरेको छ । उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक...

निर्माण व्यवसायीलाई प्रधानमन्त्री ओलीले दिए यस्तो कडा निर्देशन

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्ग प्रशस्त गर्न नसक्ने जनाएका छन् । नेपाल निर्माण व्यवसायी सङ्गठनले आज आयोजना गरेको एकता घोषणा समारोहलाई...

निर्मला पन्तको हत्यारालाई सरकारबाट संरक्षण भएको देउवाको आरोप

काठमाडौं । साउन १० गते बलात्कार गरी हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल कारवाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले पन्तका हत्यारालाई सरकारबाट नै संरक्षण...

राष्ट्रिय अखण्डता विरुद्ध बोल्नेको पासपोर्ट जफत गरिने

काठमाडौं । राष्ट्रिय अखण्डविरुद्ध बोल्ने जोकोहीको पासपोर्ट जफत गरिने गरी कानून निर्माण गरिने भएको छ । अब बन्ने कानुनमा राष्ट्रिय अखण्डतामा आँच आउने गरी जोेकोही बोलेमा त्यसको पासपोर्ट जफत गरिनेगरी कानुन बन्न लागेको हो...

ससंदमा गगन र अमरेशका प्रश्नको जवाफ दिँदै गृहमन्त्री

काठमाडौं/ कांग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्रीलाई सोधेको प्रश्न -राज्यभन्दा पनि शक्तिशाली को हो ? जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे सही उत्तर आफूले भन्दा वीरेन्द्र केसीले नै दिनसक्ने जनाएकाछन् । निर्मला हत्याबारे संसदमा उपस्थित भएका...

बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, 'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने...

RECENT POSTS

HOT NEWS