विकास र समृद्धिका विषयमा चिनियाँ र नेपाली नेतृत्वमा समान बुझाइः प्रचण्ड
काठमाडौँ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने चीन भ्रमण सम्पन्न गरी बुधबार राती स्वदेश फर्किएका छन् । स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा...
निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौँ/ प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका...
टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गर्नुभएको छ ।
संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक...
संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहने मधेशवादी नेताको घुर्की
काठमाडौं/ राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने जनाएका छन् ।
नेता कर्णले भने,‘हामीले यसअघिपनि दुई पटक कालो दिवस मनाईसकेका छौं । भोलि...
आर्थिक सूचकाङ्क सकारात्मक रहेको मन्त्री खतिवडाको दाबी
काठमाडौँ/ अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको जनाउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.खतिवडाले साउन र भदौ...
रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौं / ‘महिलाको शरिर बेचेर राजश्व असुल गर्ने तरिका मानवीय होइन भन्दै रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् ।
‘यो सीता र भृकुटीको देश...
भूगोलका कारण पनि नेपाल भारतसँग झुक्नुपर्छः भारतीय सेना प्रमुख
काठमाडौ, असोज २
भारतीय सेनाप्रमुख विपिन रावतले नेपाल भुगोलका कारण पनि नेपाल भारतसँग झुक्नुपर्ने बताएका छन् । भारत सञ्चालन भएको बिम्स्टेक सदस्य मुलुकको संयुक्त सैन्य अभ्यासको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आइतबार सम्पन्न भएको...
पीडित परिवारलाई विश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्रीको यस्तो कडा अभिव्यक्ति
काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ ।
घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको...
राष्ट्रियसभाबाट थप पाँच विधेयक पारित
काठमाडौँ/ राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ‘सार्वजनिक सुरक्षा(तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...
सबैले ध्यान दिनुपर्ने नयाँ कानुनको यो व्यवस्था
काठमाडौं/ सरकारले यही भदौ १ गते देखि जारी गरेको मुलुकी अपराध (संहिता) ऐन , २०७४ निकै विवादित बनेको छ । यस ऐनमा रहेका कतिपय दफाहरु नेपालको संविधानसंग बाझिएका छन् । संविधानसंग बाझिएका प्रावधानहरुलाई संशोधन...
























