नेपालको लोकतन्त्र विश्वकै उदाहरणीयः प्रचण्ड

काठमाडौँ, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल...

सत्तासीन नेकपा प्रदेश संगठनको नेतृत्वमा केपी र माधवबीच भागबण्डा

काठमाडौँ / सत्तारुढ नेकपाको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व चयन गरेको छ । पार्टी एकता भएको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको हो । भागवण्डाका आधारमा नेकपाले प्रदेशको नेतृत्व चयन गरेको छ...

प्रकाण्डलाई अब फेरि अर्को मुद्दा नलगाउने निर्णयमा सरकार

काठमाडौं/ सर्वोच्च अदालतले छाड्न आदेश दिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार...

काँग्रेसले सातै प्रदेशमा सुझाव लिने

काठमाडौँ/ नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव...

प्रधानमन्त्री ओली राष्ट्र सङ्घ महासभामा भाग लिन भोलि अमेरिका जाँदै

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन शनिबार अमेरिका प्रस्तान गर्दैछन् । महासभाको ७३ औं अधिवेशनलाई प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्दैछन् । उनले सोही दिन राष्ट्र सङ्घका महासचिव...

अख्तियारको प्रमुखमा नवीनकुमार सर्वसम्मत चयन

काठमाडौं गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरे अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत चयन भएका छन् । संसदीय विषेश सुनुवाइ समितिमा सुनुवाइ समितिका सांसदले सुनुवाइका...

मधेसको माग समयमै सम्बोधन नभए मधेसले छुट्टै देश माग गर्न सक्छ: ठाकुर

वीरगंज/ संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदै गर्दा सिके लालले फाष्ट ट्रयाकको नाममा हतारमा संविधान जारी गरेर मृत बच्चा पैदा भए सरह संविधान आएकाले सबैलाई सर्वस्वीकार्य हुन नसक्ने विचार राखेका छन् । असोज...

नेपाल र चीनको सम्बन्ध नङ र मासु जस्तै छ : उपराष्ट्रपति

काठमाडौं/ चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै इतिहास, परम्परा मूल्यमान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको जनाएका छन । १७ औं पश्चिम चीन...

पञ्चायतकालकै जस्तो देखियो संविधान दिवस

काठमाडौं/ सरकारले चौथो संविधान दिवस टुंडिखेलमा भव्य आयोजना गरी मनाएको छ । पञ्चायतकालमा संविधान दिवस यसैगरी सरकारी उर्दी जारी गरेर मनाउने गरिन्थ्यो । जनतामा व्यापक निराशा छाइरहेको वर्तमान अवस्थामा सरकारले उर्दी जारी गर्दा पनि...

जटिल बन्दै संविधानको सर्वस्वीकार्यता

काठमाडौं/ दुईपटक संविधानसभाको निर्वाचनको नौटंकी गरेर जारी गरिएको संविधान तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । संविधान जारी गर्दा नै कतिपय पक्षलाई समेटन नसक्दा संविधान सर्वस्वीकार्य हुन नसकेको त्यतिबेलै आँकलन भएको...

RECENT POSTS

HOT NEWS