नागरिकता सम्बन्धमा आयोग गठन गर्न माग

काठमाडौँ/ नागरिकता विधेयकसम्बन्धी सरकारसँग अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न माग गरिएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज...

६ दिने चीन भ्रमण पछि उपराष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले...

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली न्युयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताउनु भएको छ । उहाँले जनताको समृद्धि र खुशीका प्रयासमा...

प्रधानमन्त्री ओली न्युयोर्कमा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राज्य...

वैशाखदेखि साउन महिनासम्म विप्लव नेकपाको २७७ नेता तथा कार्यकर्ता पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (विप्लव)को वैशाखदेखि साउन महिनासम्मको अवधिमा २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ भएको खुलासा भएको छ । नेपाल प्रहरीले ७ वटै प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयले विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ...

प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी

काठमाडौ, ७ असोज । नेकपा (विप्लव) समुहका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले सर्वाेच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने...

नेपाल महिला संघले निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै ७ गते माइति घर मण्डलामा...

काठमाडौं । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको...

विप्लव नेतृत्वको नेकपाद्वारा असोज ७ गते उपत्यका बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असोज ७ गते उपत्यका बन्दको घोषणा गरेको छ । पार्टीका प्रवक्ता खड्ग बहादुर बिक ‘प्रकाण्ड’ र अन्य नेता तथा कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीविरुद्ध बन्दको घोषणा गरेको...

भारती सेनाका अध्यक्षलाई नेपालको जबाफः भारतले नेपालसँग बाटो माग्‍ने दिन आउँछ

काठमाडौ। भारतीय स्थल सेनाध्यक्ष विपीन रावतले दिएको अभिव्यक्तिलाई ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले धन्यवाद व्यक्त गरेका छन् । नेपालको सार्वभौमिकताविरुद्ध बोलेको भन्दै सडक र सदनमा रावतको विरोध भइरहेको बेला अध्यक्ष नेपालले उनलाई धन्यवाद दिएका...

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्नुहुँदै

काठमाडौं । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज राति अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । आज राति ९ बजेपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको हो । प्रधानमन्त्री ओलीको...

RECENT POSTS

HOT NEWS