नेकपा (माले) को बैठकले गरेका महत्वपूर्ण निर्णयहरू
काठमाडौं/ नेकपा (माले) को स्थायी कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि पार्टीद्धारा जारी विज्ञप्तीमा जानकारी गराइए अनुसार महासचिव सी.पी. मैनालीको अध्यक्षतामा बैठक बसेको थियो ।...
समृद्धि र सभ्यताको आधार पर्यटन : प्रचण्ड
काठमाडौं नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको कामको गम्भीर समीक्षा गर्दै थप प्रभावकारी बनाउन लागिपरेको जानकारी दिनुभयो ।
‘...
नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली
न्यूयोर्क/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको जनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको...
अन्तराष्ट्रिय शान्ति र सुरक्षाको विषयमा सबै मुलुकलाई बलियो भएर उभिन प्रधानमन्त्री ओलीको आग्रह
न्यूयोर्क/ प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गर्दै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालीम सुविधा उपलब्ध गराउने प्रस्ताव राख्नुभएको छ ।
संयुक्त राष्ट्र...
दुई तिहाईको दम्भ नदेखाउन ओली सरकारलाई प्रकाण्डको चेतावनी
काठमाडौं/ सर्वोच्च अदालतको आदेश पछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थुनामुक्त भए लगत्तै सरकारको खुलेर आलोचना गरेका छन् । उनले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
मंगलबार माईतीघर मण्डलामा आयोजित...
सर्वाेच्चको आदेशपछि प्रकाण्ड थुनामुक्त
काठमाडौँ, १० असोज । सर्वोच्च अदालतको आदेश पछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थुनामुक्त भएका छन् ।
प्रकाण्डलाई मंगलबार साँझ थुनामुक्त गरिएको हो । व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका...
प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री टुडो बीच भेट
काठमाडौ ९ अजोस । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच भेट भएको छ । दुई प्रधानमन्त्रीबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई...
सँधैभरि मै सभापति हुन्छु भन्ने अहंकारलाई महाधिवेशनले तह लगाउँछ
काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चूनौति रहेको बताएका छन ।
सोमबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममालबोल्दै...
परिणाम देखिने काम नगरे सरकार अन्त्य हुने प्रचण्डको दाबी
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथन प्राप्त अहिलेको सरकारले परिणाम देखिने काम नगरे अन्त्य हुने खतरा रहेको टिप्पणी गरेका छन् ।
जिल्ला समन्वय समिति चितवनको दोस्रो...
ओली सरकारको कदम विरुद्ध नेविसंघले लियो एक्सन
काठमाडौ/ नेपालिहरुको महान चाड दशै, दिपावलि र छटको मुखैमा ओलि सरकारले सवारी साधनमा भाडादर वृद्धि गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज एक घन्टा चक्काजाम गरेको छ ।
नेपाल...






















