नेकपामा नेतैपिच्छे गुट
तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’...
देशैभर विप्लव नेतृत्वको नेकपामा युवाहरुको पार्टी प्रवेश
काठमाडौं/ नेकपाको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ अगाडि बढेको छ । मध्य, पश्चिम र पूर्वमा पनि यो अभियान प्रभावकारी बन्दै गएको नेकपाले जनाएको छ ।
सप्तरी जिल्लामा मात्र सत्तारूढ पार्टीलगायत विभिन्न पार्टीका ७७ जना...
गच्छदारले भने– प्रधानमन्त्रीले के मुलुकलाई फेरी मुठभेठमा धकेल्न खोजेको हो ?
काठमाडौं/ नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ ।
बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार...
संविधान सबैले स्वीकार गरिरसकेको छ : नेम्वाङ
इलाम – नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको नेपालको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको दाबी गरेका छन् ।
राजपाका नेता महन्थ ठाकुरले आफूलाई संसद्को शपथ खुवाएको...
प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसाबीच भेट
काठमाडौ, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे अमेरिका पुगेका...
प्रचण्ड दम्पत्ति सिङ्गापुरतिर
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुरतिर लागेका छन् । सीता दाहालको यसअघी सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी...
मुस्लिम समुदायको सुरक्षा विशेष प्राथमिकतामा
काठमाडौँ, ११ असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघारारमा ल्याईछाड्ने बताएका छन् ।
बुधबार गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा...
निर्मला पन्तको हत्यारालाई बमले उडाइदिने विप्लवको घोषणा (भिडियो सहित)
काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने घोषणा गरेको छ । आज रिहा भए लगत्तै उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो घोषणा गरेका...
विप्लवको नेकपासँग सरकार लचिलो हुनुको यस्तो छ कारण
काठमाडौं । सरकारले पाँचौपटकको सर्वाेच्च अदालतको आदेशपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई मंगलबार रिहा गरेपछि हिजो बुधबार नेकपाको आह्वानमा रोल्पामा जिल्ला बन्द भएको छ । रोल्पामा भइरहेको सरकारी दमनको विरोध गर्दै जिल्ला...
महासचिव विप्लवद्वारा भ्रमपूर्ण समाचारको खण्डन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनआस्था साप्ताहिकमा प्रकाशित ‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार समाचार प्रकाशित...























