सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग

काठमाडौं / सरकार समक्ष नेपालको सीमा विवाद र समस्याबारे नेपालीभूमी बचाउने अभियानमा होमिएका सुस्ता बचाउ अभियानका प्रतिनिधिमण्डलले आफ्नो कुरा राख्दै सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग गरेको छ । राजधानी आइपुगेका सुस्ता बचाउ अभियानका संयोजक...

रोल्पामा सशस्त्र द्वन्द्वकालको झ–झल्को

काठमाडौं । माओवादीको उद्गम थलो मानिने रोल्पाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले विगतमा सशस्त्र सङ्घर्षमा सँगै बन्दुक बोकेकाहरूबाटै सुरक्षा खतरा बढेको अनुभव गर्न थालेका छन् । त्यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट...

मिल्ने कुरा गरे माधव नेपालले गोप्य भेलामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गरेको चियापान कार्यक्रममा स्थायी समितिका सदस्यहबीच पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढ्नुपर्ने जोड दिनुभएको बुझिएको छ । पार्टी स्थायी समितिका सदस्यहरुलाई...

परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रमको बीचैमा स्वराज निस्किएपछि

न्युयोर्क / न्युयोर्कमा सार्कको अध्यक्षता लिएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको सार्क राष्ट्रका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकको बीचैमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज निस्किएपछि सार्कविरुद्ध भारतले कडा अडान लिएको रुपमा यसलाई हेरिएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले...

कांग्रेसमा डा.शेखर कोइरालालार्इ पार्टी सभापति बनाउने खेल सुरु

काठमाडौं/ वर्तमान सभापति शेर बहादुर देउवाको विरुद्धमा मोर्चाबन्दी सुरु भएको छ । कोइराला परिवार पछिल्लो समय आफ्नो सम्बन्ध विस्तारका लागि विभिन्न ठाउँमा कार्यक्रम गरी छलफल गर्दै आएका छन् । कांग्रेसको सातै प्रदेशमा एकसाथ राखिएको सुझाव संकलन शुक्रबार...

घरको कम्पाउण्डमा पनि कर लगााउने अर्थमन्त्रीको भनाई

काठमाडौं/  सरकारले अब घरको कम्पाउण्डमा पनि कर लगाउने तयारी गर्दैछ । अर्थमन्त्री युवराज खतिवडाले अब शहरी इलाकामा घरको कम्पाउण्ड बनाएर जमिन ओगट्ने अनि कृषियोग्य जमिन सरह मालपोत तिर्ने गरेको उल्लेख गर्दै घरको कम्पाउण्डमा पनि...

खानेपानी मन्त्री बिना मगर भारत प्रस्थान

काठमाडौं /  खानेपानी मन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग...

हामीले ल्याएको प्रजातन्त्रप्रति हामी दृढ छौँ र बलियो बनाउन सजग छौँ : प्रधानमन्त्री ओली

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  अमेरिका पुग्नुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग अमेरिका पुगेका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त...

ओली र प्रचण्डको अनुपस्थितिमा माधव नेपालले यस्तो खेल्दै छन् खेल

सत्तासीन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखा परेको गुटबन्दी बिष्फोटक अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका र अर्का अध्यक्ष पुष्प कमल दाहाल सिंगापुर भ्रमणमा रहेको अवसर छोपेर...

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौं/ नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार...

RECENT POSTS

HOT NEWS