सुन तस्करीको पोल खुलेको गृहमन्त्रीबाट खुलासा
काठमाडौं/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको ठूलो सञ्जाल ध्वस्त बनाउन आफू सफल भएको दावी गरेका छन् । चितवनमा पुगेर थापाले यस्तो दावी गरेका हुन् । ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा...
आक्रामक बन्दै गएको विप्लव नेतृत्वको नेकपाको गतिविधि तीव्र
रोल्पा / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले चन्दा माग्ने, कुटपिट गर्ने र राजीनामा दिन दबाव दिने गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। ती गतिविधि विगतको माओवादी विद्रोहको झल्को दिने खालका देखिन्छन्।
त्यहाँका जनप्रतिनिधिहरूका अनुसार विगतमा हतियार...
घोषणापत्रका प्रतिबद्धता पाँच वर्षसम्म पूरा हुन्छः नेता गौतम
दमौली, १८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताएका छन्।
बुधबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना...
हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइनु पर्छ : गृहमन्त्री थापा
चितवन/ गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने जानकारी दिनुभएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला...
प्रधानमन्त्रीलाई चेतावनीसहित ज्ञापन पत्र बुझाउने राजपाको तयारी
सप्तरी / संविधान अहिलेसम्म संशोधन हुन नसकेकोप्रति रुष्टता प्रकट गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधन गर्न र अपराधी पत्ता लगाइ पक्राउ गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने भएको छ ।
राजपा अध्यक्ष मण्डलका...
प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन सांसदहरुको गोप्य भेला
काठमाडौं/ प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट आजित भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सांसदहरुलाई आफ्नो पक्षमा बनाउन लबिङ गर्न थालेको खुलासा भएको छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र नेकपाका अध्यक्ष...
असन्तुष्ट माधवलाई सिंगापुरबाट प्रचण्डको फोन
काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताबीच आरोप प्रत्यारो चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई सिंगापुरबाट टेलिफोन गरेका छन् ।
संसदको बर्खे अधिवेशनको अन्तिम दिन वरिष्ठ नेता नेपालले सरकारले जनअपेक्षा अनुरुप...
माधव नेपालले संसदमा बोलेको चर्चित भाषणको पूर्ण पाठ यस प्रकार छ:– (भिडियो सहित)
सम्माननिय सभामुखज्यू,
संसदको यो बैठकमा सम्भवतः म पहिलो चोटी यहाँ उभिएर बोल्ने जमर्काे गर्दैछु । म यहि रोष्ट्रममा उभिएर पहिले बोलेको कुरा सम्झँदैछु । मैँले भनेको थिएँ–
मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ,
माँझी छौ की कोही,...
देश टुक्र्याउन खोज्नेलाई विराटनगरबाट गृहमत्रीको चेतावनी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने पनि...
प्रधानमन्त्री ओली आन्तरिक विषय थाती राखेर कोस्टारिकातर्फ
काठमाडौ, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकातर्फ लागेका छन् । उनी कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणमा आज सान होजेतर्फ प्रस्थान गरेका हुन् । संयुक्त...






















