कांग्रेस महामन्त्री कोइरालालाई संघीयता कार्यान्वयनको चिन्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश र स्थानीय तहलाई उचित बजेट विनियोजन नगरेर सरकारले संघीयता कार्या्रन्वयनमा संकट पैदा गरेको जनाएका छन् । महामन्त्री कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय...
पप्पु कन्सट्रक्सनका मालिक रौनियार सांसद पदबाट निलम्बित
काठमाडौँ, २० असोज । प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सन कम्पनीका पूर्वअध्यक्ष रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल...
काँग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री डा. कोइराला
विराटनगर/ नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने जनाउनुभएको छ ।
नेपाल निजामति कर्मचारी युनियन संघ प्रदेश नं १...
देश दौडाहमा विवेकशील साझा पार्टी
काठमाडौं/ विवेकशील साझा पार्टी भने अहिले देश दौडाहमा नेताहरूलाई प्रशिक्षण दिन निस्किएको छ। पार्टीले दसैँ अघि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश अनि प्रदेश ५ मा कार्यक्रमहरू गर्ने जानकारी दिएको छ ।
विवेकशील साझा पार्टीले भर्खरै...
आफ्ना ज्वाइँलाई नियम विपरित अर्थमन्त्रीले बनाए नागरिक लगानी कोषको संचालक
काठमाडौं/ आफू अर्थमन्त्री भएको भोलिपल्टै डा. युवराज खतिवडाले आफ्ना ज्वाइँलाई नियम विपरित नागरिक लगानी कोषको संचालकमा नियुक्त गरेका छन् ।
अर्थमन्त्री डा। खतिवडाले आफ्ना ज्वाइ डा. रामशरण खरेललाई राष्ट्र बैंकको विराटनगर कार्यालयबाट काठमाडौं अर्थमन्त्रालय तानेर...
भावुक भएर पुरानो गित सम्झिनु भएको होला
काठमाडौं/ संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएर बिहिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले नेता माधव नेपालप्रति व्यंग्य गरेका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नेता नेपालप्रति व्यंग्य गर्दै उनी पुरानो गित...
सिके राउतविरुद्ध अमेरिकामा नेपालीहरु आक्रोशित
काठमाडौं/ सिके राउतले तराईमा स्वतन्त्र मधेश अभियान चलाएपछि नेपालमा रहेको नेपाली मात्रै नभई विदेशमा रहेका नेपालीहरु पनि सिके राउतको अभियानका विरुद्धमा उत्रिएका छन् । अमेरिकामा रहेका नेपालीहरु झन धेरै चिन्तित हुँदै सिके राउतको अभियानका...
असक्षम प्रहरी प्रमुखलार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलार्इ ज्ञापन पत्र
काडमाडौं/ निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गर्दै नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।
गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा...
हातमा नोटको बण्डल बोकेका प्रधानमन्त्रीको फोटो फेक नभई सत्य
काठमाडौं/ फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.म. के.पि.ओली ज्यु’ लेखिएको साथै प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा भाइरल भएको छ।
त्यति धेरै रकम चेकमा नदिई नगद...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा ओली हिजो न्यूयोर्क आइपुग्नु भएको थियो ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली...























