नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित
काठमाडौं/ नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।
आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित...
प्रचण्डले कसलाई भने क्रान्तिकारीको नाममा आतंककारी ?
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारलाई सुरक्षित गर्न जनयुद्धको सुत्रपात गरेको भन्दै आफैबाट छुट्टिएर गएका विप्लवलाई कडा कटाक्ष गरेका छन् ।
अवतरण नामक पुस्तकको विमोचनको क्रममा उनले आफ्नो नेतृत्वमा...
नेकपाको सचिवालय बैठक सुरु
काठमाडौँ, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बिहान बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य...
गिरिजालाई राष्ट्रपति नबनाएकोमा प्रचण्ड फेरि पछुताए
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो त्रुटी भएको जनाएका छन् । गिरिजाले आँट नगरेको भए शान्ति प्रक्रियाको सुरुवात नहुने प्रसंग सम्झदै प्रचण्डले गिरिजालाई राष्ट्रपति...
एमाले-माओवादी एकता : विगतदेखि वर्तमानसम्म
‘सके मिल्ने नसके निल्ने’ नीति तत्कालीन नेकपा (माओवादी) ले २०६४ को चुनावपछि लिएको थियो भने त्यही नीति एमालेले विसं २०७० को संविधानसभा चुनावपछि लियो । एकले अर्कोलाई निल्ने नीति असफल भएपछि अन्ततः सबैलाई ‘सरप्राइज’ दिँदै...
संसदीय दलको बैठकमा स्थायी राजधानीको विषय प्रवेश
हेटौँडा/ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।
उक्त दलको मुख्यमन्त्री निवासमा आज बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री...
नेपालको मौलिक पहिचान गुम्ने अवस्थामा पुगेकामा राष्ट्रपतिको चिन्ता
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने जनाउनुभएको छ ।
एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को...
ओलीले अहिलेसम्म सम्झनलायक एउटापनि राम्रो काम गरेनन् : प्रदिप पौडेल (भिडियोसहित)
काठमाडौं/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् ।
शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा...
अब हरेक दिन ‘म भ्रस्टाचार हुन दिन्न’भनेर कसम खानुपर्ने नियम
काठमाण्डौ/ सरकारले अब हरेक दिन सरकारी कर्मचारीले कामको प्रारम्भ गर्नु भन्दा पहिले म भ्रष्टाचार गर्दिनँ भनेर सपथ खुवाउने नियम बनाएको छ ।
दिनहुँ भ्रस्टाचार बढ्दै गरेको अवस्थामा केहि हदसम्म नियन्त्रण गर्नको लागि सरकारले प्रेस विज्ञाप्ति...
अब हतियारसहितको युद्ध सुरु गर्ने विप्लवको आक्रमक घोषणा
काठमाडौं/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बढ्दै गएको तनावको सङ्केतहरूले दुवैपक्षमा गम्भीर समस्या देखापरेको...
























