नेकपाको बैठक स्थगित

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक...

काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं/ नेपाली काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न गर्न असोज २५ गतेलाई बोलाएको बैठकमा अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका...

दशैंमा सहज रूपमा सुपथ मूल्यका वस्तु उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं/ दशैंमा सुपथ मूल्यका वस्तु आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका वस्तु सहज...

सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

लमजुङ/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने जनाए । मङ्गलबार नेपाल निजामती कर्मचारी...

तीन शर्त स्वीकार गर्दै बामदेव बन्ने भए सांसद

काठमाडौं/ नेकपा नेतृत्वले आफ्ना तीन वटा शर्त स्वीकार गरेपछि काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्। पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल...

पूर्व राजाको विदेश भ्रमण राजतन्त्र फर्काउने चलखेल त होइन ?

 काठमाडौं/  राजनीतिक वातावरण कुनै अनपेक्षित घटनाको प्रतिक्षामा रहेको झैं छ । पूर्वमहाराजा ज्ञानेन्द्र शाह अहिले धार्मिक र विशेष राजनीतिक भेटघाटमा विदेशमा व्यस्त छन् । त्यही मौकामा नेपालमा केही नेताहरू हिन्दू धर्मको बारेमा जनमत संग्रहमार्फत...

प्रधानमन्त्रीलाई छक्याउने र झुक्याउने काम नगर्न राजपाको आग्रह

काठमाडौं/  राजपाका अध्यक्ष महन्थ ठाकुरले राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको राजपाका नेताहरूसँगको बैठकमा दुई...

लिम्बूवान् परिषद् सरकारसँग वार्ता गर्न तयार

काठमाडौँ, २३ असोज । सङ्घीय लिम्बुवान् राज्य परिषद्ले आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी परिषद्का संयोजक सञ्जुहाङ पालुङ्वाले आफूहरुसँग सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गरे मात्र वार्ताको वातावरण...

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौं/ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीसँग असन्तुष्ट रहेका दुई मन्त्री राजीनामा दिने तयारीमा

काठमाडौं / पार्टी एकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर गरेको भए पनि पूर्व माओवादीको ठूलो जमातले अहिले ओलीलाई 'मार्क्सवाद विरोधी' करार गर्दै देश दौडाहा  सुरु गरेको छ । नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत,...

RECENT POSTS

HOT NEWS