नेपाली काँग्रेस झनै ओह्रालो लाग्ने अवस्थातिर उन्मुख
काठमाडौं । नेपाली काँग्रेस भित्रको द्वन्द्व अझै साम्य भएको छैन् । सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक विवादमा फसेका छन् । उनले विरोधी पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित...
वामदेवले लड्दिनँ भनेपछि कुरा सिद्धियो : प्रचण्ड
काठमाडौं/ चौतर्फी आलोचना भएपछि पछि हटेको वामदेव गौतमको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने जनाएका छन् ।
शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले सो कुराको पुष्टि गर्दै विकास निर्माण छाडेर...
काठमाडौ ७ बाट पछि हटे बामदेव
नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतम काठमाडौ ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमको निर्णय विरुद्ध पार्टीबाटै चर्काे विरोध र आलोचना भएपछि गौतमले आफ्नो निर्णयबाट पछि हट्ने निणर्य गरेका हुन् ।...
यस्तो छ बामदेव गौतमको स्पष्टिकरण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जाने आफ्नो चाहाना नभएको जनाएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलले गौतमको बिरुद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अभियान चलाएका छन्...
हार्ने उपनिर्वाचन लड्दैनौँः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौ ७ मा हार्ने निर्वाचन नलड्ने जनाएका छन् । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउन...
ओली सरकार चीनतर्फ ढल्किएको भन्दै भारतले चाल्यो गम्भीर चाल
काठमाडौ । राष्ट्रीय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ । नेपालको संविधान, २०७२ मा आँफूहरुका माग संशोधन गर्न सरकारलाई पटकपटक दवाव दिदै आएको छ...
चुनाव घोषणा नहुँदै वामदेवलाई हराउने योजना
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम काठमाडौ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको उपचुनावमा उठ्ने निश्चित भएसँगै उनलाई हराउन पार्टी भित्रैबाटै योजना सुरु गरिएको थाहा भएको छ । काठमाडौ ७ का...
राजधानी तिहारपछि घोषणा गरिने
काठमाडौं/ प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ ।
संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा...
वनमन्त्री बस्नेतबाट आफ्नै समाचारबारे प्रतिक्रिया
काठमाडौं/ वन मन्त्री शक्ति बस्नेत र उर्जामन्त्री बर्षमान पुन प्रधानमन्त्रीप्रति असन्तुष्ट रही राजीनामाको तयारी गरेको प्रचार बाहिर आएपछि वन तथा बातावरण मन्त्री बस्नेतले त्यसकुराको खण्डन गदैृ सञ्चार माध्यमालाई आफ्नो नाम प्रचार गराउने काम मुलुकको...
वामदेवलाई चुनाव लडाउनु राजनीतिक अनिष्टताको संकेत : डा.भट्टराई
काठमाडौं/ नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु लोकतन्त्रको भ्रष्टीकरणको संज्ञा दिएका छन् ।
यसबारे आफ्नो धारणा ट्वीटरमार्फत सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, ‘काठमाडौं...






















