कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि लाजै लाग्छः सिपी गजुरेल

काठमाडौं, ८ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । उनले भने,‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन ।...

कम्युनिष्ट नेता पूर्वराजासँग टिका थाप्न किन पुगे ?

काठमाडौं / पञ्चायतकालमा पुष्पलालका सहयात्री ओमराज कोइराला नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । कोइरालाले यसपटकको दशैंमा पूर्वराजा ज्ञानेन्द्रसँग दशैंटिका लगाएका छन् । रौतहट निवासी कोइरालाले पूर्वराजाबाट टिका लगाउन किन इच्छा जाग्यो भन्ने...

प्रचण्डविरुद्ध खनिए शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रचण्डविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले तराई क्षेत्रमा प्रचण्डले गरेको भाषणको सन्दर्भ उल्लेख गर्दै प्रचण्डको विरोध मात्र गरेनन्, सरकारले जनचाहना अनुसार काम गर्न नसकेको...

देश विखण्डन विरुद्ध अभूतपूर्व एकताको संकेत

प्रधानमन्त्री, प्रधान सेनापति सत्तासीन पार्टीका अध्यक्ष र पूर्वराजा ज्ञानेन्द्रसमेतको समान धारणा काठमाडौं / देशमा गणतन्त्र स्थापना भएको डेढ दशक बित्नै लाग्दा देशको राष्ट्रिय स्वाधीनतामा खतरा देखा परेको संकेत भइरहेको छ । यो खतरालाई नेपालका कम्युनिष्ट...

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौंं / नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा...

अलग मधेश राष्ट्र बनाउने दुस्वप्नकारीलाई परास्त गर्नु पर्छः प्रचण्ड

काठमाडौ ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताएका छन् । दशैँ तिहार तथा छठपर्वको...

नेकपाका प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौँ, ६ कात्तिक नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी...

नेकपा सचिवालय बैठकद्वारा रामवीरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले काठमाडौ ७ का सांसद रामवीर मानन्धरले आफ्नो पदबाट राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । मानन्धरले नेता बामदेव गौतमका लागि काठमाडौ...

प्रधानमन्त्री ओलीको दशैं शुभकामना सन्देश यस्तो

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ । दशैँका अवसरमा शुभकामना...

६ वर्ष देखि अर्धचेत काँग्रेस नेता बास्तोलताको निधन

काठमाडौँ, २८ असोज । मस्तिष्काघातका कारण ६ वर्ष देखि अर्धचेत अवस्थामा रहेका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राती निधन भएको छ । बास्तोलाको ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे निधन...

RECENT POSTS

HOT NEWS