नेकपाको चियापान स्थलमा कुटपिट, ओली कार्यक्रममा सहभागी नहुने
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान स्थलमा ‘चियापान बहिस्कार गरौं’ भन्ने पर्चा छरेर होहल्ला गर्ने एक व्यक्तिलाई कुटेका छन् ।
नेकपाका कार्यकर्ताले पर्चा छरेर होहल्ला गर्ने ति व्यक्तिलाई चियापान स्थलबाट कुटेर बाहिर निकालेका...
राष्ट्रपति भण्डारी सोमबार कतार जादैँ
काठमाडौं / यही सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी कतार जानुहुने भएको छ ।
राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुने भ्रमण कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद...
गगन थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरु चरित्र हत्या गर्ने प्रयासमा
काठमाडौं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरुले चरित्र हत्या हुने गरेर सामाजिक सञ्जालमा फोटोसपबाट गलत तस्वीर बनाएर सेयर गरेका छन् ।
अर्कै व्यक्तिले राजाको पाउमा ढोग्न...
आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारीको नाममा बन्न दिन्नँ : विश्वप्रकाश शर्मा
झापा / प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि हालतमा स्व. जननेता मदन भण्डारीको नामसँग जोड्न नदिने जनाएका छन् ।
झापामा शुक्रबार आयोजित एक...
कालो झण्डा देखाएर खानेपानी मन्त्रीको विरोध
कञ्चनपुर / खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई कालो झण्डा देखाइएको छ ।
बिहीबार बेलौरी कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउँदै गर्दा...
मन्त्रालयको काम प्रधानमन्त्रीले तुरुन्त थाहा पाउन मोबाइल एप्स बनाउने
काठमाडाैं / प्रधानमन्त्रीले मन्त्रालयको कार्य प्रगति हेर्नका लागि मोबाइल एप्लिकेसन बनाउने जनाएको छ ।
प्रधानमन्त्री कार्यालयलाई प्रविधिमैत्री बनाउनका लागि र मन्त्रालयले गरेका गतिविधिहरू प्रधानमन्त्रीले तुरुन्त थाहा पाउनका लागि यस्तो योजना बनाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद...
प्रचण्ड भारत प्रस्थान,राजनीतिक भेटघाट नहुने
काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै...
पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने
पाकिस्तान / पाकिस्तानका प्रधानमन्त्री इमरान खान छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेको पाकिस्तानी विदेश मन्त्रालयलाई उदृत गर्दै सिन्ह्वाले जनाएको...
अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता आवेदन
काठमाडौं / अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता बन्न आवेदन दिने व्यवस्था गर्न लागिएको छ ।
अनलाइनबाट आवेदन दिएपछि नगरपालिका र गाउँपालिकाका समितिले सदस्यता दिन सक्छन् ।
सदस्यता नवीकरण गर्दा भने सदस्यको सक्रियतालाई हेरिनेछ । सदस्य सक्रिय...
कर्मचारीलाई स्वतः एक तह बढुवा प्रस्ताव
काठमाडाैंं / सरकारले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने, सेवा–सुविधा वृद्धि गर्ने व्यवस्थासहित समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनअनुसार संघीय मामिला तथा...






















