अस्पतालबाटै प्रधानमन्त्री ओलीबाट सबैलाई भावुक बनाउने सन्देश
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अस्पतालबाटै सबैलाई भावुक बनाउने सन्देश सार्वजनिक गर्नु भएको छ । दिनभरि नै प्रधानमन्त्री ओलीको निधन भएको अनर्गल प्रचारबाजी प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध...
डा. बाबुराम भट्टराईले पनि भेटे प्रम ओलीलाई
काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार विहान १० बजे जारी गरेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उल्लेख गरिएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओलीको...
अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले छठपछि सिंहदरबार घेर्ने
काठमाडौं / सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका...
विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्ने कांग्रेस नेता भण्डारीको माग
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त...
प्रधानमन्त्रीलाई भेट गर्न सभामुख महरा शिक्षण अस्पतालमा
काठमाडौं / सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख कृष्णबहादुर महराले उपचाररत प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई...
विप्लव काठमाडौबाट सार्वजनिक हुँदै
हाल भूमिगत अवस्थामा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौको खुल्ला मञ्चबाट सार्वजनिक हुने भएका छन् । नेकपाले आयोजना मंसिर ८ मा आयोजना गर्न लागेको जनसभामार्फत उनी सार्वजनिक हुने नेकपा स्रोतले जनाएको छ ।
करिब...
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री अस्पताल भर्ना
काठमाडौ, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई सोमबार सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
केही दिन देखि ज्वरो लगायतका स्वास्थ्य समस्या...
आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौं / आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गोरखपत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको...
यता चियापान उता पार्टी परित्याग
कंचनपुर / नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरी धमाधम विप्लव नेतृत्वको पार्टीमा प्रवेश गरेका छन् ।
नेकपाको चियापान भृकुटीमण्डपमा भइरहेको बेला यता माओवादी केन्द्र र एमाले पार्टीका दर्जनौ कार्यकर्ताहरु परीत्याग गरी विप्लव नेतृत्वको पार्टी नेकपामा प्रवेश...
प्रहरीलाई बर्खास्त गरेर सरकारले दोषीलाई लुकाउन खोज्यो : देउवा
काठमाडौं । निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनु भन्दा उल्टै सरकारले आलटाल गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनाएका छन् ।
नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षका अवसरमा शनिबार पार्टी कार्यालय...
























