ओली-प्रचण्ड पटक-पटक बैठकबाट भाग्न खोजेको नेताहरुको आरोप
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक बैठक तथा छलफलबाट भाग्न खोजेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।
पार्टीका सबै कमिटीको एकीकरण टुंगो लगाउने गरी असोज...
मेरो प्रधानमन्त्री अहिले हस्पिटलमा हुनुहुन्छ, यस्तो वेलामा यस्तो विवाद निकाल्न हुन्छ ? – केशव स्थापित
बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका छन् । मुख्यमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार अपराह्न अस्पतालमै पुगेका थिए । उनले स्थापितसँग क्याबिनेटमा काम गर्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई...
कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्छ : डा. महत
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार...
स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी
स्वाभिमान संवाददाता, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्जको तयारी गरेको छ ।
प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा आइसकेको छ । प्रधानमन्त्रीलाई नशा मार्फत दिइदै आएको औषधीपनि...
कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन गर्ने
काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौमा आयोजित साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार गठन...
सडकका बामहरु एकता प्रक्रियामा – वैकल्पिक शक्ति बन्ने घोषणा
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैद्य नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जनाएका छन् ।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष कट्टेलले निर्वाचन आयोगले एमाले र माओवादी...
जथाभावी बोल्ने मन्त्री स्थापितको पद धरापमा
काठमाडौं / बुधबार मन्त्रिपरिषद्को बैठक सकिएपछि प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणी पौडेललाई गालिगलौज गरेका थिए ।
चुनावको बेला नै स्थापितले आफुलाई प्रदेश ३ को मुख्यमन्त्रीको रुपमा प्रचारबाजी गरेपनि...
राप्रपाका असन्तुष्ट नेताहरु भेलाको तयारीमा
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठूलो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको तीन वटै पार्टीका मुल...
कांग्रेस कार्यकर्ता मारिएकोमा विरोध प्रदर्शन गर्ने
काठमाडौं / नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली लागि कार्यकर्ता मारिएको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले सर्लाहीमा बुधबार विरोध प्रदर्शन गर्ने भएको छ ।
मंगलबार सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली...
प्रधानमन्त्रीसँग भेटघाट गर्न रोक
काठमाडौं, १४ कात्तिक– प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो...























