१३ खर्ब १५ अर्बको बजेट विनियोजन ,कहाँ कति ?
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको जनाएका छन् । यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी हो।
संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री...
वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन
काठमाडौं / काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
उनको ७७ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले सञ्चार माध्यमलाई जनाएको छ । स्वास्थ्यमा समस्या...
कतार पछि अब यूरोप जाँदै राष्ट्रपति भण्डारी
काठमाडौं । गत बिहीवार कतारबाट स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।
जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी...
बर्खास्तपछि पनि रोकिएन पौडेल र स्थापितबीचको आरोप–प्रत्यारोप
काठमाडौं / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेल र स्थापितबीचको शंका र विवाद बर्खास्तसम्म पुग्यो । बर्खास्त प्रकरणपछि पनि पौडेल र स्थापितबीच आरोप–प्रत्यारोप जारी...
विद्यालय क्रान्तिको बारुदखाना हुन् : विजुक्छे
भक्तपुर / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विद्यालयहरू क्रान्तिको बारूदखाना भएको बताएका छन् ।
तीनदिने नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकाले देश र राष्ट्रियताको पक्षमा विद्यार्थीलाई...
सर्लाहीमा कांंग्रेसको मसाल जुलुस
सर्लाही / सर्लाहीको रामनगर गाउँपालिका-४ मा मंगलबार नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको गोलीकाण्डको घटनामा कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ।
आन्दोलनको पहिलो दिन जिल्लाका २०वटै स्थानीय तहमा मसाल जुलुस प्रर्दशन भएको छ।
गोली लागेर मृत्यु...
प्रचण्डको अभिव्यक्तिले नेकपामा सनसनी मच्चियो
काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको विकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाएका छन् ।
प्रदेश नम्बर ५ को बुटवलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले अब बिकास निर्माणमा...
कांग्रेसको चियापन (फोटोफिचर)
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।
विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा...
मन्त्री पदबाट बर्खास्त भए केशव स्थापित
काठमाडौं / प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पदबाट बर्खास्त भएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई पददबाट बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार...
सानेपामा सुरु भयो काङ्ग्रेसको चियापान
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।
विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको...























