विकासको नाममा पत्रकारले विवादलाई महत्व दिनु हुँदैन : मुख्यमन्त्री पोख्रेल

 काठमाडौं /  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताए । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई...

गच्छदार कांग्रेस उपसभापतिमा नियुक्त

 काठमाडौं / कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार नियुक्त भएका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाएका हुन् । आज बसेको कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा नियुक्त भएका हुन् । गच्छदारको...

कम्युनिष्टहरुकाे नालायकीका कारण कांग्रेसीहरुले गजबकाे माैका पाए

काठमाडाैं /  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीको उखान र टुक्काले देश नचल्ने जनाएका छन् ।   ललितपुर कांग्रेसको गोदावरी नगरपालिका ईकाई समितिले सोमबार गोदावरीमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा...

प्रधानमन्त्रीद्वारा बालुवाटारबाटै डकुमेन्ट अध्ययन

काठमाडौं / प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै डकुमेन्टहरूको अध्ययन गरिरहेका छन् ।  ओली कम्तीमा एक हप्ता सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने भएका छन् । चिकित्सकहरूको सुझाबअनुसार स्वास्थ्य अवस्था सामान्य भइसके पनि ओली तिहार अवधिभर बालुवाटारस्थित सरकारी निवासमै...

विधानलाई अन्तिम रूप दिँदै कांग्रेस

काठमाडौं / नेपाली कांग्रेसले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने भएको छ। संघीय संरचनाअनुसार पार्टीलाई लैजान र सांगठानिक सुदृढिकरणका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा भदौ ७ गते समिति गठन गरेको थियो। ‘उपसमितिमा कुनै पनि...

राजावादी पूर्व पञ्चहरु संगठित हुने अभियानमा

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका विभाजित तीनवटै समूह पुनः विभाजित हुने भएका छन् । संविधानसभाको निर्वाचनपछि विभाजित भएको थियो । पञ्चायतकालका नवउदारवादी तर, निरंकुश प्रधानमन्त्री सूर्यबहादुर थापाले २०४६ सालको परिवर्तन पछि पूर्वपञ्चहरूलाई संगठित गरी राष्ट्रिय...

मोदी धेरै आइसक्नुभयो, अब नआउनु ठूलो खबर होइनः प्रचण्ड

 काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार होइन भनेर सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिप्पणी गरेका छन् । मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको छ भने अहिले अनिश्चित...

तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवार प्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै...

पदमरत्न संसदमा रुँदा कमल थापाले भनेका थिए, रोएर प्रजातन्त्र पाइँदैन

२०४४ सालमा तत्कालीन नेकपा मालेका तर्फबाट राष्ट्रिय पञ्चायतको सदस्य भएर निर्वाचित भएका पदमरत्न तुलाधर उत्पिडनका विषय उठाउँदा संसदमै रोएका थिए । त्यो ०४४ को वर्षे अधिवेशनको कुरा थियो । त्यतिबेलाका पञ्च हालका राप्रपा अध्यक्ष कमल...

अब पार्टीको काम प्रचण्डलाई जिम्मा, प्रधानमन्त्री सरकारको काममा मात्रै केन्द्रित हुने

काठमाडौं / नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुपुर्व ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्तरंग सम्वाद गरेका छन् । स्रोतका अनुसार चिकित्सकहरुले ओलीलाई अब धेरै धपेडी नलिन आग्रह गरेपछि उनले...

RECENT POSTS

HOT NEWS