स्वेच्छिक अवकाशमा जानेलाई पोस्न सकिदैनः मन्त्री पण्डित

काठमाडौं /  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कानुन बन्ने चरणमा रहेको जनाएका छन्। प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा रहेको भन्दै उनले कानुनहरु एकै रातमा बन्ने कुरा नभएको जनाए...

ऐतिहासिक सिन्धुलीगढीमा २५१ औँ विजयोत्सव

काठमाडौँ, २५ कात्तिक । नेपाली वीरताको इतिहास बोकेको सिन्धुलीगढीमा २५१ औँ विजयोत्सव मनाइएको छ । सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गरेको घटनाको सम्झनामा हरेक वर्ष मनाइदै आएको विजयोत्सव यो वर्ष पनि मनाइएको...

काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यकः देउवा

काठमाडौँ, २५ कात्तिक, । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई...

कांग्रेस–कम्युनिष्टबीच एकता गरेर अघि बढ्नुपर्ने सिंहको प्रस्ताव

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । शनिबार गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक...

प्रधानमन्त्री ओलीलाई झलनाथको सुझाव

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् ।  मुलुक अब...

प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न : माधव नेपाल

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न...

हामीले धेरै कामहरु गर्नुपर्नेछ अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन : वनमन्त्री...

काठमाडौं / वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने जनाएका छन् ।उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे । बिहीबार रिपोर्टर्स क्लब...

सरकार अझै कठोरताका साथ प्रस्तुत हुने गृहमन्त्री बादलको चेतावनी

काठमाडौं / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको जनाउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै...

हिन्दूराष्ट्र बनाएरै छोड्ने जबराको प्रण

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले सरकार गतिविहीन बन्नु रहस्यमय भएको जनाएका छन् । केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अपेक्षा अनुरुप काम गर्न नसकेको जनाए। रिपोर्टर्स...

प्रचण्डले आफूहरु बिग्रिएको स्वीकार्दै यस्तोसम्म भने

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा पुगेर कार्यकर्ताहरुबीच आफूहरुबाट गल्ती कमजोरी भएको स्वीकार गरेका छन् । उनले कार्यकर्ताहरुलाई पार्टीको एकीकरण गर्दा बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट...

RECENT POSTS

HOT NEWS