अदालतले छोड्न आदेश दिएलगत्तै प्रकाण्ड पुनः पक्राउ

काठमाडौँ, ८ भदौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । विहिबार सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको...

नेपालका प्रमले यस्ता काम कहिले गर्लान् ?

काठमाडौं/ नेपालमा देश र जनताका लागि भन्दै १४ वर्ष जेल परेका केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालिरहेका छन् । आम जनताको अधिकारको लागि भन्दै दशौँ वर्ष सशस्त्र द्वन्दमार्फत १७ हजार नागरिकको बलिदानी गराएका पुष्पकमल...

विप्लवबाट सरकारलाई गम्भीर चेतावनी

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली सरकारलाई चेतावनी दिएको छ । प्रेस विज्ञप्ती अनुसार पछिल्लो क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु दिनदिनै जसो अपहरण शैलीमा गिरफ्तार गरी बेपत्ता पार्ने...

‘प्रकाण्ड’लाई आज १० बजे अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ, ७ भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ । विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास...

लोकतन्त्रलाई मागी खाने भाँडो नबनाउने प्रधानमन्त्री ओलीको दृढता

मोरङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन् । प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार र...

सिलिण्डर बिना पाइपबाट आयो ग्याँस घर–घरमा, ग्याँस चुल्होको बटम खोल्दै प्रधानमन्त्री ओली

विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सिलिण्डर बिना पाइपबाट ल्याएको ग्याँस को घर–घरमा ग्याँस हुर्रर्र बालेर देखाए । मंगलबार विराटनगर महानगरपालिका वडा नं १४ स्थितको गाउँमा पुगेका प्रधानमन्त्रीले त्यहाँ निर्माण गरिएको एउटा ग्याँस प्लान्टको स्वीच खोले...

‘प्रधानमन्त्री ज्यू गर्नुपर्ने काम गर्नुस्’ : गगन थापा

काठमाडौं/ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता गगन थापाले प्रदेश सभा डुलेर उपदेश दिन, अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । नेता थापाले भने –‘प्रदेश सभा डुलेर उपदेश...

प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बन्ने

काठमाडौं–प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बन्ने भएको छ । यसअघि ‘वार रुम’ बनाउने भनिएपनि अहिले त्यसको नाम परिवर्तन गरेर ‘एक्सन रुम’ बनाउन लागिएको हो । राष्ट्रिय महत्वका विकास आयोजनाका काममा कुनै समस्या देखापरे तथा मन्त्रालयहरुले गरिरहेको काम...

देउवाविरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार

कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ । हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका...

नेकपाद्वारा प्रतिवेदन बुझाउने समय पुनः थप

काठमाडौँ, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय...

RECENT POSTS

HOT NEWS