संसद बैठकमा भ्रष्टाचार र विमस्टेकबारे छलफल

काठमाडौं/ प्रतिनिधिसभाको आजको बैठकमा देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन्। सांसद भरतकुमार शाहले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको गौतम...

शिक्षा विधेयकमा संसोधनकर्ता र सांसदहरुसंग मन्त्री पोखरेलको छलफल

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आईतबार सिंहदरबारस्थित प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने जनाएका छन् । समितिले चिकित्सा शिक्षा विधेयकमा संसोधन दर्ता गराएका...

सरकारका सबै निकायलाई नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह : प्रधानमन्त्री ओली

काठमाडौँ/ राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा सूचनाको हकको विषयमा कानुनी प्रक्रियाको अनुसरण गरी सरकारका सबै...

संविधान धर्मशास्त्र होइन, संशोधन हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान धर्मशास्त्र नभएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । आफूले कहिल्यै संविधान संशोधनविरुद्ध नबोलेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै आफ्ना बारे अफवाह फैलाइएको बताए । ‘संविधान संशोधन हुँदैन...

पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिन्छः प्रधानमन्त्री

लहान, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शनिबार आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

प्रकाण्डलाई रिहाई गर्न सर्वाेच्च अदालतको आदेश, रिहाई लगतै पुनः प्रकाण्ड गिरफ्तार गरिए

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत तीन जनालाई गैर कानुनी थुनामा राखिएको ठहर गर्दै सर्वाेच्च अदालतले रिहाई गर्न आदेश गरेको छ । आज भदौ १ गते सर्वाेच्चबाट...

नयाँ मुलुकी संहिता अपूर्ण भए सरकार सच्‍याउन तयार छ : प्रधानमन्त्री ओली

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार सच्‍याउन तयार रहेको जनाएका छन्। संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...

लोकसेवा कर्मचारी भर्ना रोकिएको होइन : लालबाबु पण्डित

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना रोकिएको भन्ने कुरा हल्ला मात्र भएको स्पस्ट पारेका छन् । संविधानले आयोगलाई दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना...

महङ्गी विरुद्ध मोहन वैद्य आक्रोशित

काठमाडौं । सरकारद्वारा जनविरोधी क्रियाकलाप गरिएको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रेस वक्तव्य मार्फत विरोध जनाउनु भएको छ । वैद्यले जारी गर्नुभएको प्रेस वक्तव्यमा भन्नुभएको छ - '...

भोलीदेखि लागू हुने देवानी/अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण नकारात्मक असर पर्ने खालको प्रचार नगर्न आग्रह गरेका छन् । नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ...

RECENT POSTS

HOT NEWS