नेकपाको पाँच प्रदेशकै एकीकरणको अन्तिम खाका तयार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ पहिलो साताभित्र एकीकरण टुंगो लगाइसक्ने तयारी गर्दैछ । नेकपाले प्रदेश र जिल्ला तहमा धमाधम एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ भने सातमध्ये बुधबारसम्म पाँचवटा प्रदेशको अन्तिम खाका तयार भइसकेको छ । अहिलेसम्म...

बिम्स्टेकको सम्पूर्ण तयारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित...

वाम सरकारले अपनाउनुपर्ने अर्थनीति के होला ?

नेपालको अर्थनीति के हो ? अहिलेको अवस्थामा वामपन्थी पार्टीको बहुमतको सरकार रहेकोले अर्थनीतिबारे चासो हुनु स्वाभाविक हो । नेपालको अर्थनीतिले नै अन्य नीतिहरुलाई मार्गदर्शन गर्ने निश्चित हुन्छ । नेपालको परराष्ट्र नीति पञ्चशीलमा आधारित छ...

३ वर्षमा ४ हजार किलो सुन तस्करी

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षयता करिव ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले खुलासा गरेका छन् । तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको कुरा गृहमन्त्री...

प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौँ, २९ साउन । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले...

जथाभावी कर लगाएको भन्दै विरोध जनाए सांसदहरुले

काठमाडौं/ प्रतिनिधिसभाको सोमबारबसेको संसद बैठकमा सांसदहरुले जथाभावी कर लगाएको भन्दै विरोध जनाएका छन् । सरकारलाई त्यस तर्फ सचेत गराउँदै तत्काल गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसद हृदयश त्रिपाठीले देशभरी कर...

निश्चित समयपछि मात्र समृद्धिको प्रतिफल प्राप्त हुन्छ – प्रधानमन्त्री

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भनेका छन्, “गरीब देशबाट धनी देश,...

विप्लवप्रति कठोर बन्दै सरकार, जहाँ भेट्यो त्यही पक्रन निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो। विप्लव समूहको गतिविधिबारे सुरक्षा निकायका...

प्रचण्ड भन्छनः विप्लवसँग सम्वाद गर्न तयार छौँ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले संवादबाटै समस्या समाधान गर्न सकिने बताएका हुन् । प्रचण्डले वामपन्थी सरकार सबैसँग सम्वाद, सहकार्य र...

युवा दिवस मनाउने तयारी पुरा

काठमाडौं । अन्तर्राट्रिय युवा दिवस २०७५ मनाउन राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रमसहित तयारी पुरा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति बनाएर कार्यक्रमको तयारी गरेको हो । युवाका...

RECENT POSTS

HOT NEWS