देशको आर्थिक अवस्थामा छिट्टै सुधारः प्रधानमन्त्री

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार प्रदेश नं ५ का सांसदसँगको छलफलमा उनले भने, “वर्तमान सरकारले...

घर्तीगाउँबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

रोल्पा, २६ साउन । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले रोल्पाको घर्तीगाउँबाट दुई कार्यकर्ता नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य...

प्रकाण्ड गिरफ्तारीबारे गृहमन्त्री बादलले यसरी मुख खोले

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको जनाए । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री बादलले प्रकाण्डले चन्दा आतंक मच्चाएको हुनाले पक्राउ गरिएको...

प्रदेश सरकारको बिदा निर्णय सिडिओले मानेनन्

प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे। प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको...

भक्तपुर प्रहरी इन्काउन्टरबारे सरकारले छानबिन गर्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं/ भक्तपुरमा भएको प्रहरी इन्काउण्टरबारे गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सांसदहरुले...

विदेशी शक्तिको घेराबन्दीमा वाम सरकार

काठमाडौं / नेपालमा कम्युनिष्टहरूको दुईतिहाइ सरकार निर्माण भएलगत्तै देखि यो सरकारलाई अलोकप्रिय बनाउने कामहरू सरकारकै जिम्मेवार पदासिन व्यक्तिहरूबाट भइरहेको देखिन थालेको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले कम्युनिष्ट सरकारलाई बदनाम गराउनका लागि मन्त्रीहरूबाटै अलोकप्रिय काम...

नारायणकाजी भन्छन्ः कारिन्दा बनेर प्रवक्तामा बस्दिन

नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रवक्ता पद पार्टीको कारिन्दाको पद नभएको बताएका छन् । एपीवान एचडीको कार्यक्रम तमसोमा ज्योतिर्गमयसँगको अन्तर्वातामा उनले यस्तो धारणा राखेका हुन् । आफूलाई कसैले बाध्य पारेर नभइ र स्वेच्छाले प्रवक्ता पद पद त्याग...

विप्लव नेतृत्वको नेकपा प्रवक्ता प्रकाण्ड पक्राउ/मध्यररातमै प्रहरीद्वारा छापा मारियो

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इृ नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेका छन् । पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा...

पार्टीको झण्डा नबोक्नेहरुले कुनै ठाउँमा अवसर पाउँदैन : श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट आफूले राजिनामा दिनुको कारण खुलासा गरेका छन् । उनले आफूले बाध्यतामा राजीनामा दिएको नभई प्रसन्नतापूर्वक पार्टी र देशको पक्षमा काम गर्नका लागि प्रवक्ता पद छोड्न उपयुक्त हुन्छ र...

मानव तस्करी अपराधलाई नेपालले गम्भीर रुपमा लिएको छ : गृहमन्त्री थापा

  काठमाडौँ/ इण्डोनेसियाको बालीमा सोमबारबाट जारी मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी सातौँ मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको जनाएका छन । गृहमन्त्री थापाले ठूलो...

RECENT POSTS

HOT NEWS