संघीयता असफल भइरहेको प्रचण्डबाटै स्वीकार

काठमाडौँ/ करका कारण संघीयता उल्टिन सक्ने स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा करबाट उत्पन्न हुने असन्तुष्टि सङ्घीयता उल्ट्याउने कारक बन्न सक्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले  जनाएका छन् । मंगलबार वीरगञ्जमा भएको एक...

निशस्त्रीकरणका लागि प्रधानमन्त्री केपी ओलीबाट आह्वान

काठमाडौं/ ७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिड्न विश्व समूदायलाई नै आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न...

काँग्रेस नेता तामाङले दिए आफ्नै खर्चमा ९ वटा एम्बुलेन्स

काठमाडौं/  नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नै व्यक्तिगत खर्चमा रामेछाप जिल्लामा ९ वटा एम्बुलेन्स वितरण गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेपाली काँग्रेश रामेछापको उमेदवार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनावको...

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं/  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने तयारी भइरहेको छ । केन्द्रीय कार्यलय सानेपा ललितपुरमा आजै दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा प्रमुखताका साथ छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका...
video

कान्तिपुर दैनिकले गर्ने झुटको खेतिबारे संसदमा नै भएछ भण्डाफोर

काठमाडौं/ कान्तिपुर दैनिक र एमाले अधक्ष खड्ग प्रशाद ओलीलाई व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्ने क्रममा गालि गर्दै माननीय संसद यशोदा कुमारी लामा तामाङ । माननीय संसद यशोदा कुमारी लामाले किन कान्तिपुर दैनिक र खड्ग...

नयाँ प्रधानन्यायाधीश सिफारिस बुधबार

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न परिषदको बैठक बुधबार बस्दैछ । परिषदले वरिष्ठता र योग्यताका आधारमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने छ । हाल सर्वाेच्च...

गृहमन्त्री थापा ‘बादल’ इन्डोनेशिया प्रस्थान

काठमाडौं/ यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गृहमन्त्री रामबहादुर थापा इन्डोनेशिया गएका छन् । इन्डोनेशियाको बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार...

रकम दिएर स्वरोजगार बनाउने , रोजगारी खोजिदिने , बेरोजगार निर्वाह भत्ता दिने कानुन बनाउँदै सरकार

काठमाडौं/ वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई निर्वाह भत्ता दिने गरी...

नेपाल-भारत व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं/ नेपाल-भारत व्यापारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री केपी ओलीले आश्वासन दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने जनाए । शनिबार उद्योग संगठन मोरङले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना...

नेकपाका अध्यक्ष ‘प्रचण्ड’को अभिब्यक्ति प्रति ग्रेटर नेपालका अध्यक्षको आपत्ति

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिन अघि दिएको अभिब्यक्ति प्रति ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले असन्तुट व्यक्त गर्नुभएको छ । नेकपाका अध्यक्ष प्रचण्डले भारतको सहयोगबिना नेपालले समृद्धिको पाइला चाल्नु असम्भव छ...

RECENT POSTS

HOT NEWS