शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले के निर्णय गर्यो ?
काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका...
दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकृत
पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकृत गरेको छ ।
समितिले प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको...
कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त, सपथ आजै ४ बजे
निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्।
मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी...
संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सुरु
काठमाडौं/ पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक भर्खरै सिंहदरबारमा सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक भर्खरै सुरु भएको हो ।
बैठकमा सत्तारुढ...
हत्यारा र अपराधीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने गृहमन्त्री थापाको प्रतिबद्धता
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा विशेष...
गृहमन्त्री बादल निरंकुश बन्दै गरेको आरोप
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरु गरेका सुधारका कामहरूमा अवरोध आइरहे पनि उनले आफ्नो मातहतलाई सकेसम्म चुस्त बनाउने प्रयास गरिरहेका छन् । यसैबीच गृह मन्त्रालय र सोअन्तर्गत निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई कार्यसम्पादनमा ढिलासुस्ती...
ओली सरकारविरुद्ध चलखेलको संकेत
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतका शासकहरूसँग जतिसुकै निकटतम सम्बन्धको प्रयास गरे पनि असफल हुने स्थिति विकसित भएर गएको छ । सर्वाधिक बहुमतको सरकारको नेतृत्व गरिरहेका केपी ओली माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दा दुवै...
यस्ता छन् सन् १९५० को सन्धिका १० बुँदा
१.नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परामा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
२.कुनै राष्ट्रसँग ठूलो खलबल...
कसले देखायो सांसद पाललाई पेस्तोल ?
काठमाडौँ, १७ साउन । संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि...
प्रधानमन्त्री ओलीबाट लोकप्रिय कामका नौ बुँदे निर्देशन जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो कार्यशैली विरुद्ध व्यापक आलोचनात्मक टिकाटिप्पणी हुन थालेपछि बल्ल राम्रा कामको थालनी गरेका छन् । विगत पाँच महिनाको अवधीमा गरिएका कामहरुबाट जनतामा सँतुष्टि नदेखिएपछि ओलीले आफ्नै कार्यलयमा विभिन्न...























