प्रधानमन्त्रीओलीले जोशीलाई राजीनामा दिन आग्रह
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा पत्रपत्रिकामा सुनियोजित रुपमा बदनाम बनाउन लागेको विषयमा जोशीले...
प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित
काठमाडौं/ प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित ग¥यो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको निधनमा चिरशान्तिको कामना...
धारा ८ हटाए ग्रेटर नेपालले हतियार उठाउने
नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धि भएको ६९ औं वर्ष प्रवेशका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज अपरान्ह ४ः३० बजे माइतीघर मण्डलामा ग्रेटर नेपालको नक्सा अंकित ब्यानर प्रदर्शन गरेको छ ।
नेपाल र...
ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी
काठमाडौँ, १६ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे...
नेकपाका प्रवक्ता श्रेष्ठद्वारा राजीनामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा...
भारतको सहयोग बिना नेपालको समृद्धि हासिल गर्न नसक्ने प्रचण्डको भनाई
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको जनाए ।
कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना...
आज सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गर्ने कांग्रेसको घोषणा
काठमाडौंमा दिउँसो साढे २ बजे प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गर्ने भएको छ ।
७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकाल्ने जनाएको छ। सर्वसत्तावाद, बढ्दो...
सभामुख महरामाथि बालकृष्ण खाणको गम्भिर आरोप
प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सरकारविरुद्ध यही साउन १५ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । संविधान पालना गर्ने र गराउने कुरामा सरकार चुकेको भन्दै आफूलाई संविधानभन्दा माथि राख्न खोजेको गम्भीर आरोप लगाएको छ ।
काङ्ग्रेस...
प्रधानन्यायाधिसमा सुनुवाई समितिको बैठक सुरु
अहिले सिंहदरवारमा संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको बैठकस्थलमासञ्चारकर्मीलाई जान दिइएको छैन ।
प्रमाणपत्र र फैसलाहरु विवादमा परेको जोशीको सुनुवाई गत बिहीबारै सकिएपनि उनलाई अनुमोदन गर्ने...
लक्ष्मीनारायण थारूको संयोजकत्वमा ५ सदस्यीय शिक्षक भेला तयारी समिति गठन
बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल शिक्षक संगठन बर्दियाको संयोजकमा लक्ष्मी नारायण थारू चयन भएका छन् ।
संगठनको आयोजनामा आज बर्दियाको गुलरियामा आयोजना गरिएको अन्तरक्रिया तथा भेला कार्यक्रमको बिचमा भएको छलफलले त्यस्तो निष्कर्ष...























