गलत च्यानलबाट भित्रने लगानीमा लगाम लगाउँदै सरकार

सरकारले विदेशबाट गतल प्रयोजन र गलत च्यानलबाट नेपाल भित्रने लगानीमा अंकुश लगाउने संकेत गरेको छ । नेपालको सद्भाव भड्काउने तथा नेपाललाई खेल मैदान बनाउने उद्देश्यले भित्रने रकममा रोक लगाइने सरकारले तयारी गरेको छ ।...

कामु प्रधानन्यायाधीश जोशीको ओझेलमा परेको अनुसन्धानको विषय

संसदीय सुनुवाइका क्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले पेश गरेका प्रमाणपत्रमाथि आशंका पैदा भएपछि प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन हुन सकिरहेको छैन । शैक्षिक प्रमाणपत्र मात्र नभएर अन्य विषयमा पनि जोशीको छवी धमिलो नै देखिन्छ । हाल...

प्रधानन्यायाधीश जोशी नियुक्ति बारे संसदीय समितिको बैठक सोमबार २ बजेलाई सर्‍यो

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको,...

दलहरुद्वारा पाकिस्तानमा पुनः निर्वाचन गर्न माग

काठमाडौं । चुनावि हार व्यहोरेसँगै पाकिस्तानका १ दर्जन भन्दा बढि दलहरुले चुनावि परिणाम प्रति असन्तुष्ट व्यक्त गरेका छन् । चुनावको स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने जनाएका हुन् । असन्तुष्ट ती दलहरुले पुनः...

क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री हुने पक्का

पाकिस्तान । पाकिस्तानमा भइरहेको कार्यकारी शासनको हस्तान्तरणलाई नजिकबाट हेरिरहेको छ । यस पटकको सत्ता हस्तान्तरण पाकिस्तानको ७१ वर्षे इतिहासको तेस्रो पटक निवार्चनबाट भएको हस्तान्तरण हो । क्रिकेटरबाट राजनीतिज्ञ भएका इमरान खान भावी प्रधानमन्त्री हुने निश्चित...

केसी र सरकारबीच भएको सहमति पत्र उपलब्ध गराउन माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

डा. गोविन्द केसी र सरकारबीच भएको सहमति जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गरेको छ। बैठक सुरु हुनसाथ कांग्रेस सांसदले केसी र सरकारबीच सहमति उपलब्ध गराउन माग गरेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले...

लोकप्रिय बन्ने यी काम सरकार किन गर्दैन ?

काठमाडौं/ बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टीका सरकार गठन भएको झण्डै आधा वर्ष बितिसक्यो । यसबीचमा सरकारले दुईतिहाइ मतको समर्थनसमेत प्राप्त गरिसकेको छ । जनमतको शक्तिशाली सरकारलाई काम गर्नका लागि कसैले रोक्न सक्दैन र रोक्नुपर्ने अवस्था...

नेकपामा उमेर हद हटाउन गौतमको भूमिका छैन

काठमाडौँ, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यानबाट उमेर हद हटाउन केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमको कुनै भूमिका नरहेको बताइएको छ । नेता गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै तत्कालीन...

प्रधानमन्त्रीलाई हठ छाडेर बिनम्रता देखाउन डा. भट्टराईको आग्रह

बुटवल । परराष्ट्रबिद तथा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा. दिनेश भट्टराईले सरकारलाइ हठ छाडेर बिनम्रता देखाउन आग्रह गरेका छन् । आफुलाइ यातना दिएर सत्यको आग्रह दिने डा.गोविन्द केसीको माग जनताकै भएको उनले बताए । तत्कालिन कोइराला...

स्वीस बैंकमा शेरबहादूर देउवाले चुनाबमा टिकट बेचेको पैसा जम्मा गरेको खुलासा

स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ । विदेशी ग्राहकहरूको बैंक खाता सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक उक्त बैंकमा राखिएको पाइएको...

RECENT POSTS

HOT NEWS