गौतमलाईलाई डोल्पाबाट चुनाव उठाउने तयारी

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा...

कहिलेकाहीँ लाग्छ म भेटघाट मन्त्री हुँ क्या हो-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समय भेटघाटमै बितेको, भेटघाटमा आफ्नो समय धेरै खर्च भएको गुनासो गरेका छन्। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बिहान पार्टीनिकट पत्रकारहरूलार्इ संबोधन गर्दै प्रधानमन्त्री ओलीले ुप्रधानमन्त्रीलाई भेट्न पाइएन भन्ने गुनासो आफूले...

कानुन मन्त्री तामाङले रुदै दिए राजीनामा

काठमाडौं । बंगलादेशमा डाक्टर पढ्न जाने महिलाकोबारेमा विवादस्पद अभिव्यक्तिपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङलाई सोमबार बेलुका...

प्रचण्डलाई विश्वप्रकाशको प्रश्नः डा. केसीले बन्दुक उठाउनुपर्थ्यो ?

काठमाडौ, साउन ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै डा. केसीले अनसन नबसेर बन्दुक उठाउनुपर्थ्यो कमरेड ? भनेर सोधेका छन् । सोमबार पुष्पलाल स्मृति दिवसका...

कांग्रेसलाई लासको राजनीति नगर्न प्रचण्डको चेतावनी

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लासको राजनीति नगर्न चेतावनी दिएका छन् । डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा उनले काग्रेंसको...

नेकपामा ओली झन शक्तिशाली

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पारित गरेको विधान र नियमावलीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएको छ । प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका...

पुष्पलाल स्मृति दिवसः नेकपाका अध्यक्ष द्वयले सम्बोधन गर्दै 

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस आज  देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने...

भ्रष्टाचार नरोके राजसंस्था व्युँतिने चित्रबहादुर केसीको चेतावनी

दाङ्ग । नेकपा (मसाल) का नेता चित्रबहादुर केसीले देशमा राजसंस्था ब्युतने सक्ने चेतावनी दिएका छन् । मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम नभए राजसंस्था ब्युतन सक्ने चेतावनी केसीले दिएका हुन् । राष्ट्रिय जनमोर्चा नेपालका...

डा. केसीको बहानामा कांग्रेसले सरकारसँग लड्ने निर्णय ग¥यो

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिष्ट सरकारसँग लड्ने निर्णय गरेको संकेत कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ३६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति...

अध्यक्ष वैद्यद्वारा डा. केसीसँग भेट, अभियानमा पनि समर्थन

काठमाडौं, ६ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्। अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन...

RECENT POSTS

HOT NEWS