डा. केसी प्रकरणमा नेकपा (मसाल) को गभिर बैठक – मोहन विक्रमले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारलाई गम्भिर चेतावनी दिएको छ । डा. गोविन्द कोसी।को अनसन प्रकरणमा केन्द्रित बैठकले सरकारलाई अनसनका क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने चेतावनी दिएको...

डा.गोविन्द केसीको अनसन : बन्दूक उल्टो पड्केला !

मोहनविक्रम सिंह पूर्वी नेपालका एउटा निजी अस्पतालका सञ्चालकले डा.गोविन्द केसीजस्ता एक÷दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् ‘एक/दुई जना मान्छे मर्न दिऊँ, केही बिग्रिँदैन । सत्तापक्षका कतिपय नेताहरूले पनि यस प्रकारको विचार प्रकट गर्ने...

सरकारलाई जानकारी नहुन पनि सक्छन् यी कुरा

काठमाडौं/देशमा वामपन्थी पार्टीको बहुमतको सरकार निर्माण भइसकेपछि यो सरकारले जनतालाई राहत महसुस गराउला भन्ने आशा जनताले गर्नु स्वाभाविक हो । तर सरकार मातहतका विभिन्न निकायहरुबाट जनतालाई राहत होइन, आहत तुल्याउने कामहरु भइरहेका छन् । जनतासँग...

त्रिवि पनिकामा आर्थिक अनियमितता

काठमाडौं / देशकै जेठो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको सूत्रबाट जानकारी प्राप्त भएको छ । परीक्षा नियन्त्रण कार्यालय परिसरभित्र क्यान्टिन घर र सोही आकारको अर्को घर निर्माणमा...

समाजवादको बाटोमा वाम सरकार अघि बढ्ने संकेत

नेता वामदेव गौतमले खोले– वाम सरकारको समाजवादतर्पm गन्तव्यको भित्री कुरा काठमाडौं / देशमा यतिबेला कम्युनिष्टहरूको दुईतिहाइको सरकार भएकाले आम जनमानसमा यो सरकारले पक्कै नेपाली जनताको जीवनस्तर माथि उठाउने र राष्ट्रिय स्वाधीनताको रक्षार्थ काम गर्छ भन्ने...

राष्ट्रको ढुकुटीमा ब्रह्मलुट एकैदिनमा अर्बौं भुक्तानी !

काठमाडौं / सरकारी कार्यालयले असारे विकास तथा बजेट सक्नका लागि एकैदिनमा अर्बौं भुक्तानी गरेको पाइएको छ । कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा ठूलो रकम भुक्तानी गरिएको हो । गत शुक्रबार...

पूर्वमाओवादीबाट एक्लिंदै प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) रूपन्देहीले ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । रूपन्देहीको भैरहवामा विभिन्न संगठन परित्याग गरी केन्द्रीय सदस्य लगायत १३ जना विप्लव नेतृत्वको नेकपा निकट...

चौधरी, सुमार्गी र गुरुङको सम्पत्ति राष्ट्रियकरण गर्ने चेतावनी

काठमाडौँ / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले दलाल पुजिपति वर्गले जनताको श्रम र पसिना चुसेर धन थुपारी राखेको आरोप लगाएका छन् । त्यस्ता दलाल पुँजीपति वर्गले जनताको पसिनाबाट...

ओलीको कार्यशैली पूर्वराजा ज्ञानेन्द्रपथमा

राजतन्त्रविरुद्ध बनेको गठबन्धनजस्तै ओली सरकार विरुद्ध खडा हु“दैछ गठबन्धन काठमाडौं / कहिलेकाहीँ परिस्थिति यस्तो बनिदिन्छ कि समय र जनताको माग अनुसार आफूलाई नढालेर म नै सत्ता वा शक्ति मैै हुँ भन्ने अहमता मानिसमा जन्मिदा आफू...

कांग्रेसले यस्ता लगायो ओली सरकारलाई आरोप

काठमाडौं । सरकारले जनपक्षीय रूपमा काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गर्ने तयारी थालेको छ । कांग्रेसले सरकारविरुद्ध आक्रामक बन्दै पाँच ‘स’को नीति लिई विरोध गर्ने भएको छ ।...

RECENT POSTS

HOT NEWS