जनतामा निराशा बढायो ओली सरकारले
काठमाडौं / केपी ओली नेतृत्वको वर्तमान सरकार नेपाल कम्युनिष्ट पार्टीको नामबाट गठन भएकाले यो सरकारलाई वाम सरकारका रूपमा पनि लिने गरिएको छ । वाम सरकार आफ्नो पार्टीको चुनावी घोषणापत्रका आधारमा चल्ने हो भने जनपक्षीय...
सुन तस्करीकाण्डमा व्यवसायी दीपक मल्होत्राको संलग्नता छैन् : गृह स्रोत
साढे ३३ किलो गोल्ड तस्करीको छानविन अन्तिम चरणमा
काठमाडौं । नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको नेपालबहसले जनाएको छ ।
...
प्रचण्डको सिंगापुर बसाई रहस्यमय
काठमाडौ / एमाले र माकेको पार्टी एकीकरणलगत्तै पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुर पुगेका नेपाल कम्युनिष्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातापछि मात्रै नेपाल फर्कने भएका छन् । पत्नीको स्वास्थ्य अवस्था कमजोर...
हितमान शाक्यले प्रचण्डलाई छोडे
काठमाडौं / एमाले र माके एकीकरणसँगै सत्तारुढ नेकपाको नेता बन्न पुगेका पूर्वमाओवादी नेता हितमान शाक्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । उनले पार्टी अध्यक्ष प्रचण्डको फोनसमेत नउठाएको बुझिएको छ । एकीकृत...
सरकारविरुद्ध कांग्रेस आक्रामक बन्दै
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वाम सरकारप्रति कडा रूपमा प्रस्तुत हुने संकेत देखाएका छ । व्यवस्थापिका–संसद्मा कांग्रेस नेता दिलेन्द्र बडुले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा लिपुलेक प्रसंग किन नउठाइएको भनेर कडा...
क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक जारी
काठमाडौं / नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित क्रान्तिको नयाँ रणनीति निर्माणमा क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकमा...
माधव नेपालको सक्रियता बढ्यो
काठमाडौं / सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेका बेला नेकपाका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच सम्बन्ध सुमधुर बन्न पुगेको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेका बेला कार्यवाहक अध्यक्षको...
भारतलाई निरीह बनाउदै चीनसित नजिकियो माल्दिभ्स
नेपालमा झैं माल्दिभ्समा भारतले नाकाबन्दी लगायो, छिमेकी मुलुकप्रति भारतीय रवैया यथावत
काठमाडौं / ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै नेपालमा वाम गठबन्धनको बहुमतको सरकार निर्माण भएदेखि भारतसँग मित्रता बलियो भएको दाबी गर्दै आएका प्रधानमन्त्री...
गृहमन्त्री ट्राफिक जाममा
काठमाडौं । विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादल खोई भनेर प्रश्न सोधेका थिए । कांग्रेस नेताहरुको प्रश्नको जवाफमा सभामुख कृष्णबहादुर महराले गृहमन्त्री ट्राफिक जाममा पर्नुभएको खबर सुनाएका थियो । सभामुखको जवाफ सुनेर संसदहलमा...
नेपाली सेनाका मेजर ब्राउन सुगर सहित पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाकेंबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्र जंग शाहीलाई ५४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर कारोबारी रिम पौडेल र...























