ईयूको कालोसूचीबाट नेपाल ३ महिनाभित्र हट्ने

काठमाडौं । नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीबाट अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले हटाएको छ । अबको तीन महिनाभित्र युरोपियन युनियनको सूचीबाट पनि हट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीले जानकारी दिएका छन्...

(नेकपा)विरुद्ध नेकपा आक्रामक

काठमाडौं  / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले देशव्यापी रूपमा दमन र धरपकड गरेको भन्दै नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना आक्रामक कार्यक्रमहरू जारी राखेको छ । विभिन्न जिल्लाहरूमा स्थानीय निकायका...

सरकारी नेकपामा तीव्र धु्रवीकरण, प्रचण्डलाई थान्को लगाउने खेलमा ओली

काठमाडौं / भर्खरै एकताको बन्धनमा बाँधिएका पूर्व एमाले र माके कम्युनिष्टहरूको ब्राकेट कम्युनिष्ट पार्टीभित्र तीव्र ध्रुवीकरण सुरु भएको छ । पार्टी एकतालगत्तै एकताप्रक्रियाबाट आएका पुष्पकमल दाहाललगायत केही तत्कालीन एमालेका नेताहरूको समेत सहकार्यमा नेकपामा अध्यक्ष...

युद्धकालका बादल हालका गृहमन्त्री बादलसँग तुलना गर्दा

                  निमकान्त पाण्डे रामबहादुर थापा ‘बादल’ जनयुद्धकालका चर्चित पात्र हुन् । उनै बादल अहिले देशका गृहमन्त्री छन् । बादललाई युद्धकालमा राजनीतिबाट पछि पार्न व्यक्तिगत चरित्रको आरोप लगाइएको...

अरुण तेस्रो जलविद्युत्को कार्यालयमा बम विस्फोट

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला मोदी र प्रधानमन्त्री केपी ओलीले संयुक्त रूपमा काठमाडौंबाट ‘स्वीचअन’ गरी शिलान्यास गरिएको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । पूर्वी नेपालको...

देउवाले दिए पौडेललाई चेतावनी

काठमाडौं / निर्वाचनको हारको विषयलाई लिएर नेपाली कांग्रेसका नेताहरूबीच अझै झगडा साम्य भएको छैन । काठमाडौंमा मंगलबार आयोजित पार्टीको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका सभापति शेरबहादुर देउवा...

महँगीविरुद्ध तीन वाम आज सडकमा उत्रिने

काठमाडौं / केपी ओली नेतृत्वको वाम सरकारलाई ०७४ फागुन २५ गते ९४ बुँदे मागहरूसहितको ज्ञापनपत्र बुझाएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सहितका तीन वाम पार्टीहरूले आजदेखि सडक आन्दोलन सुरु गर्ने भएका...

बन्द भएका सबै उद्योग सञ्चालन हुन्छने प्रचण्डको दावी

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सरकारले पहल गरिरहेको जनाएका छन् । उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको इतिहास विमोचन र ४६ औं वार्षिक साधारणसभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै...

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद जोगियो

काठमाडौं । सचेत गराउने निर्णय सहित मन्त्रिपरिषदले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद जोगाइदिएको छ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिए पनि कामिनीको...

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

काठमाडौं । सशस्त्र प्रहरी बलले कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति निर्देशनअनुसार कञ्चनपुरको...

RECENT POSTS

HOT NEWS