बिम्स्टेक १६औँ मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ/ (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने जनाउनुभयो । व्यापार...

विप्लवका शीर्ष नेतामाथि धडपकडमा तिव्रता

नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका बरिष्ठ नेताहरुमाथि सरकारले धडपकड सुरु गरेको छ । मंगलबार मात्र सरकारले विप्लप समुहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ...

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुने प्रधानमन्त्रीको दाबी

काठमाडौँ/ यही भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज प्रतिनिधिसभामा जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलन...

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट

पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ । उहाँले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित...

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न असम्भव

काठमाडौं भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले तिव्र...

जिल्ला नेतृत्व सिफारिसमा पूर्व एमालेमा चरम विवाद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिसप्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । पूर्वएमालेभित्र फरक समूहको प्रतिनिधित्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेतृत्वका लागि सिफारिस नाममा पुनर्विचार नभए समानान्तर...

न्याय माग्दा जनताका छोराले मर्नुपर्ने कस्तो लोकतन्त्रको अभ्यास भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न

काठमाडौं/ आइतबार प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुर घटनाका सम्बन्धमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘न्याय माग्दा जनताका छोराले मर्नुपर्ने कस्तो लोकतन्त्रको अभ्यास गराइरहनुभएको छ...

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छः प्रम ओली

काठमाडौं १० भदौ,प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका...

कञ्चनपुरका एसपी बिष्टलाई निलम्बन गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी रहेको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीलाई दमन गर्न प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएसँगै...

द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन

काठमाडौँ, ९ भदौ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका समुहसँग छलफल गर्न वार्ता टोली...

RECENT POSTS

HOT NEWS