प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम

काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा...

कमल थापा भन्छन् -दलहरुबीच हुने धु्रवीकरणले वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने धु्रवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्। पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै...

यादवको गिरफ्तारी प्रति क्रान्तिकारी माओवादीबाट पनि विरोध

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी)ले पनि यादवको गिरफ्तारीको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त प्रेस विज्ञप्तिमा भारतीय विस्तारवादले नेपालको सीमाक्षेत्रमा अतिक्रमण गरी हजारौं हेक्टर जमीन हडप्दै आएको र त्यसका विरुद्घ...

एमालेसँग एकता र चुनावी तालमेलको अधिकार अध्यक्ष प्रचण्डलाई दिने माओवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएको छ। सोमबार...

हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

काठमाडौँ । नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ। स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ,...

समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ मंगलबारदेखि

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि सुरु गर्ने भएको छ। मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता...

देवनारायण यादवको पक्राउ विरुद्ध राष्ट्रिय सचेतना मञ्चको कडा विरोध

काठमाडौं / नेपाली देशभक्त व्यक्तित्व नेपाल सरकारद्वारा सम्मान गरिएका देवनारायण यादवको रिहाईका लागि राष्ट्रिय सचेतना मञ्चले प्रेस विज्ञप्ति जारी गरेको छ । मञ्चका तर्फबाट आनन्दराम पौडेल सहितका हजारौं देशभक्त सचेत नागरिकहरुले सामाजिक सञ्जाल मार्फत...

नेपाल सरकारबाट राष्ट्रिय सम्मान पाएका नेपाली भारतमा पक्राउ

काठमाडौं / नेपालको तराई क्षेउमा अवस्थित सप्तरी जिल्लको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सप्तरी सीमा पारी भारतको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको जानकारी पाए पछि...

१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक, चार स्थानीय तह र १९ वडाको बाँकी

काठमाडौँः असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं...

विद्यार्थी संगठनले ओलीलाई भने –शिक्षा ऐन संशोधनको प्रमाणीकरण रोक्नुपर्‍यो

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताएका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र...

RECENT POSTS

HOT NEWS