सबै छिमेकीलाई मित्र बनाउने हाम्रो चाहना हो : परराष्ट्रमन्त्री

काठमाडौँ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ। छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र...

बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको नाम टुंगो लाग्यो, कांग्रेसबाट निधि, खड्का र रिजाल

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ। कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा...

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन तयार गर्न एमाले र माओवादीका शीर्ष नेताको निर्देशन

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले बाम गठबन्धनका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको...

पर्यटनमन्त्री र प्राधिकरण प्रमुख पोखरेललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद...

निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ। आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र...

शशांक कोइराला भन्छन् -वाम एकताले कांग्रेसलाई असर पर्दैन

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले वाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्। नेपाल प्रेस युनियन नवलपरासीले बुधबार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता...

ओली भन्छन् -एमाले राष्ट्रिय एकता अभियानमा लागेको छ

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताएका छन्। एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान...

चुनावमा सहकार्य गर्न कांग्रेससहितका ६ दल सहमत, सात सदस्यीय कार्यदल गठन

काठमाडौं । वामपन्थी तीन पार्टीले चुनावी तालमेल र एकीकरण घोषणा गरेको भोलिपल्टै लोकतान्त्रिक शक्तिहरु पनि सहकार्यका लागि एकमत भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी,...

एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

काठमाडौँ । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र...

निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक : काँग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको...

RECENT POSTS

HOT NEWS