सर्वोच्च अदालतद्वारा आयल निगमको कार्यकारी निर्देशकबाट खड्कालाई नहटाउन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आइतबार अन्तरिम...
पार्टी एकताको प्रस्ताव आफैँले राखेको प्रचण्डको खुलासा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको खुलासा गरेका छन्।
शनिबार पार्टीको पोलिटब्युरो राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन्।
एमाले उपाध्यक्ष वामदेव गौतमले...
वाम एकताको सहमति एमालेबाट अनुमोदित
काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।
असोज १७ गते एमाले र ती दुई दलबीच भएको...
नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा, १९५० को सन्धि मुख्य एजेण्डा
काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ।
बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गरेको सन् १९५०...
भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठीका देवनारायणका बाबुछोरा साधारण तारेखमा रिहा
राजविराज। भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार साँझ साधारण तारिखमा छुटेका छन्।
सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले बाबुछोरालाई साधारण...
प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर के भने ?
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको...
काँग्रेसले भन्यो -वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार
काठमाडौँ । नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको निर्वाचन तालमेलले संविधान कार्यान्वयनका...
पूर्व डिआईजी नवराज सिलवाल एमालेमा प्रवेश
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताएका छन्।
एमाले काठमाडौँ जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको पार्टी...
भारतका लागि नेपाली राजदूत उपाध्यायले दिए राजिनामा
काठमाडौं । आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजिनामा दिएका छन्।
कपिलवस्तुबाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी...
माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब...























