वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा...

निर्वाचन आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी

काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका छन्। आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी...

राष्ट्रघाती सम्झौताहरू नवीकरण गर्ने तयारी

माथिल्लो कर्णाली, अरुण तेस्रो र पश्चिम सेतीमा फेरि म्याद थप्ने प्रयास काठमाडौं / नेपाली कांग्रेस, नेकपा (एमाले) र दश वर्षे युद्धबाट शान्तिप्रक्रियामा रूपान्तरित भएलगत्तैको नेकपा (माओवादी)समेतको लम्पसारवादी नीतिले गर्दा राष्ट्रिय महत्वका जलसम्पदाहरू विदेशीको कब्जामा पु¥याउने...

दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव...

काठमाडौँ ।आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गरी भ्रष्टाचार रोक्न माग गर्दै नेपाली कांग्रेसका धनराज गुरुङले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन। भ्रष्टाचारको जालोबाट कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक...

सरकारलाई राप्रपाको समर्थन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनका लागि पत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट सरकारलाई समर्थन रहेको भन्दै पत्र...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै राजधानीमा गोली हानी हत्या

काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । सोमबार अपरान्ह करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा हतियारधारी समूहले चलाएको गोलीबाट घाइते...

समाजवादका लागि माओवादी केन्द्र बिघटनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायतका वामपन्थी पार्टीहरुसँगको एकताले महान बहसको सुरुवात हुने बताएका छन्। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा वाइसिएलले आयोजना गरेको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै...

प्रचण्डले भने–राष्ट्रिय आवश्यकताले एकीकरण प्रक्रिया थालेका हौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकै स्थानमा उभिनु पर्ने अवस्था आएको बताएका छन्। नेकपा मालेबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका...

मोहन वैद्यको आरोपः वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति

पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन्। पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै...

शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछः राष्ट्रपति भण्डारी

तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन्। गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आइतबार उद्घाटन...

RECENT POSTS

HOT NEWS