राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरणः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताएका छन्
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी...
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापासहित थपिए आठ मन्त्री
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन अध्यक्ष कमल थापाको नेतृत्वमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई सिफारिश गरेको छ ।
पार्टीले राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिश...
नयाँ शक्ति बाहिरियो वाम गठबन्धनबाट, आफ्नै चुनाव चिह्नबाट निर्वाचन लड्ने
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टीको शुक्रबार बसेको संघीय सचिवालयको...
आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा, केन्द्रकाले २५ र प्रदेश सभाकाले १५ लाखसम्म खर्च...
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ ।
आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख...
निर्वाचन आयोगले भन्यो–नेताहरुको सुरक्षामा विशेष ध्यान दिनु
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिस्तरका नेताहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई निर्देशन दिएको छ।
उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको...
तीन दल बैठकमा प्रधानमन्त्रीले भने निर्वाचन निर्धारित मितिमै हुन्छ, सार्ने हल्ला निराधार हो
काठमाडौँ । प्रमुख तीन दल प्रतिनिधि सभा र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले आगामी मंसिर १० र...
पाकिस्तानद्वारा बाढीपीडितलाई १० लाख अमेरिकी डलर सहयोगको घोषणा
काठमाडौँ । पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सहयोग प्रदान गरिएको जनाइएको छ ।
प्रधानमन्त्री...
काँग्रेससँग पार्टी एकीकरण हुन सक्छः गच्छदार
विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच निर्वाचन अघि पार्टी एकीकरकण हुन सक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले यस...
माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता
काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ ।
बुधबार एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी...
काँग्रेस संसदीय समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गरेका छन्।
समितिमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि,...























