नेताहरुका अगुवा बन्दै धुर्मुस सुन्तली
विशाल पाण्डे ( हाल अमेरिका)
===============
वि.सं. २००७ सालदेखि बीपी कोइरालाले सुरु गरेको समाजवादी आन्दोलन होस् या पुप्पलाल, मदन भण्डारी हुँदै पछिल्लो चरणमा पुष्पकमल, बाबुराम भट्टराईले सुरु गरेको साम्यवादी आन्दोलन, लक्ष्य एउटै थियो, समृद्ध मुलुक र...
दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने प्रचण्डको दाबी
कोहलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताएका छन्।
आइतबार कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित...
१२९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, सातको आउन बाँकी
काठमाडौँ। असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार साँझसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त...
प्रधानमन्त्री तथा मन्त्रीहरुले गरे सम्पति विवरण सार्वजनिक
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु गरेका सूचना तथा संचार मन्त्रालयले जनाएको छ।
उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा...
एमाले केन्द्रीय कमिटी बैठकः केन्द्र र प्रदेशको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका बीचमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य...
राष्ट्रसंघको ७२औँ महासभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने -नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको...
प्रचण्डले भने -राजनीतिलाई फोहोरी खेल बनाउन खोजियो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन्।
अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन...
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत
काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत गरेको छ।
आयोगको शुक्रबार बसेको बैठकको निर्णयअनुसार मतपत्रको एउटै सिटको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्धारण गरिएका राजनीतिक दलका चुनाव चिन्ह...
१०९ वटा स्थानीय तहसहित ११०५ वडाको मतपरिणाम सार्वजनिक
काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये१०९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट आज अपरान्ह...
भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जान एमालेलाई सुझाव
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन्।
शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको...




















