बैतडीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । तीनदेखि बसिरहेको जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभाषद् एवं पार्टी जिल्ला...

ओलीको चुनावी योजना प्रस्तुत, छलफलका लागि आठ समूह गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ । शुक्रबारदेखि सुरु भएको सात प्रदेश...

पूर्वराजाले यसवर्ष दशैंमा टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दशैंको टीका नलगाउने भएका छन्। देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने पूर्वराजाका निजी सचिव फणि पाठकद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ। आफूलाई केही हप्ता...

आधिकारिक दस्तखत गर्नेको नमूना दस्तखत दलहरुसँग निर्वाचन आयोगले माग्यो

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना...

पूर्वराष्ट्रपति यादवले भने -क्रसर र डोजर उद्योगीले चुनावमा टिकट पाए, निष्ठावानले पाएनन्

काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्ने बताएका छन्। सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’...

पार्टीका नेता कार्यकर्तामाथिको धरपकड बन्द गर्न नेकपाको आग्रह

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका नेता कार्यकर्तामाथि भइरहेको धरपकड बन्द गर्न आग्रह गरेको छ। पार्टीका रुपन्देही जिल्ला सेक्रेटरी अमर आरसी र इन्चार्ज शरद ओलीले विज्ञप्ती जारी गरी पार्टी नेता कार्यकर्तामाथि प्रहरी...

निर्वाचन खर्चिलो र भड्किलो बन्दै–अध्यक्ष दाहाल

हेटौँडा ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताउनुभएको छ । हेटौँडामा आज आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष दाहालले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक...

६९ स्थानीय तहसहित ९०७ वडाको मत परिणाम सार्वजनिक,माओवादी केन्द्र् १३तहमा विजयी

काठमाडौँ ः यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट आज साँझ...

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन – माओवादी केन्द्रद्वारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट

गोरखा ः मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा...

अर्थ मन्त्रालयबाटै भ्रष्टाचारको सेटिङ

एक दिनमै ६ करोड राजस्व भन्सार अधिकृतको खल्तीमा काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्कुलका शिक्षकहरू र गाउँपालिकाका कर्मचारीहरूलाई छानीछानी भ्रष्टाचारको अभियोगमो आरोपित गर्दै विशेष अदालतमा मुद्दा दायर गरिरहेको अवस्थामा देशका उच्च पदस्थ व्यक्तिहरू जतिसुकै...

RECENT POSTS

HOT NEWS