उम्मेदवार यादवको मृत्यु भएपछि स्थगित राजविराजको वडा नं १५ मा मतदान शुरु
राजविराज, सप्तरी। सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ ।
उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि...
राष्ट्रसंघको ७२औँ महासभा-आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत
काठमाडौँ ः नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो ।
सोही...
काँग्रेस १०, एमाले छ र लोकतान्त्रिक फोरम चारवडामा विजयी
राजविराज ः नेपाली काँग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ ।
नगरको वडा नं १ बैरवामा करिम शेख ४६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २...
माओवादीले जनयुद्ध छाडे पनि क्रान्ति छाडेको छैनः अध्यक्ष ‘प्रचण्ड’
गोरखा ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताउनुभएको छ ।
गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई आज प्रशिक्षण दिँदै उहाँले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले...
कर्जन्हा नगरपालिकामा माओवादी विजयी
लहान ः सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।
सम्पन्न मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र उपप्रमुखमा माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
प्रमुख पासवानले...
एक नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक
Download as zipDownload
काठमाडौँ ः प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ ।
मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य...
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
Download as zipDownload
गोरखा ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सबै राजनीतिक...
एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक
काठमाडौँं, प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा...
दुई महानगरको मतगणना सकिन हप्ता लाग्ने, उत्तरमा एमालेको अग्रता , दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा
बारा , बारा जिल्लामा रहेको १६ स्थानीय तह मध्ये दुई उपमहानगरको मतगणना सकिन अझै हप्ता दिन लाग्ने देखिएको छ । जीतपुरसिमरा उपमहानगरको मंगलवार विहान ५ बजे देखि सुरु भएको मतगणना बुधवार साँढे चार बजे...
महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक
गौशाला ः प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ ।
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम...






















