प्रेस काउन्सिल अध्यक्षमा भवानी बराल

काठमाडौं/ विगत ४ महिनादेखि रिक्त रहेको प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराल नियुक्त हुनुभएको छ । गत बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले बराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत चार दशकदेखि लेखन...

ललितपुर मेयरमा कांग्रेस विजयी

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजय हासिल गरेको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका छन् । निर्वाचन परिणाम मंगलबार मध्यरातमा घोषणा गरियो । जितको खुसियालीमा कांग्रेस नेता कार्यकर्ताहरु...

प्रचण्ड समीक्षामा, विप्लव कब्जा अभियानमा

काठमाडौं/ स्थानीय तहको पहिलो चरणमा माओवादी केन्द्रले प्राप्त गरेको नतिजा अपेक्षाकृत भएको निष्कर्ष निकालेको छ । गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचन समीक्षा गर्दा यसको निष्कर्ष...

कमल थापा अब एमालेतिर

काठमाडौं/ राजसंस्था पुनस्र्थापनाको एजेण्डालाई प्रमुख मुद्दा बनाएर विगत दश वर्षदेखि आन्दोलनमा रहेका राप्रपा अध्यक्ष कमल थापाले आफ्नो राजनीतिक मुद्दा छोडेका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग स्थानीय निर्वाचनमा सहयोग माग्न पुगेका थापाले निराशाजनक जवाफ पूर्वराजाबाट पाएपछि...

मोदीले फोनमा के भने प्रधानमन्त्रीलाई ?

काठमाडौं / नेपाली जनतालाई ६ महिनासम्म नाकाबन्दी गरेर दुःख दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर के भने होलान् ? यो सबैका लागि उत्सुकताको विषय हो । नेपालको विकासका...

नेपालका भोगी नेताले जोगिबाट सिक्नुपर्ने पाठ

काठमाडौ÷ सीमावर्ती भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निर्वाचनमा विजयी हुँदा जति चर्चामा थिए त्यसभन्दा बढी चर्चा उनले एक महिना भित्रै पाइरहेका छन् । उनले पाएको चर्चा हालै घोषणा गरेका उनका कार्यक्रमले हो ।...

राष्ट्रपतिको अपमान गरेको भारतले गल्ती सच्यायो

काठमाडौं÷ भारतको पाँचदिने औपचारिक भ्रमणमा नयाँदिल्ली पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रतिको अपमानको व्यापक आलोचना भएपछि भारत सरकारले आफ्नो गल्तीलाई सच्याउँदै राष्ट्रपति भण्डारीको खातिरदारी गरेको छ । राष्ट्रपति भण्डारी नेपालबाट भारतको नयाँदिल्लीमा अवतरण गर्दा उहाँको स्वागतमा भारतले...

जाजरकोट हत्याकाण्डबारे विप्लवको बयान

काठमाडौं ÷ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनलाई कुनै पनि हालतमा सम्पन्न हुन नदिने भनी चेतावनी सार्वजनिक गरेपछि सो पार्टीका कार्यकर्तालाई निगरानी गर्दै आएको सरकारले जाजरकोटमा हत्याकाण्डको अभियोगमा गिरफ्तार गर्न सफल भएको...

यसरी बिथोलिंदै छ स्थानीय चुनाव

काठमाडौं÷ सरकारले झण्डै दुई दशकयता हुन नसकेको स्थानीय तहको निर्वाचन मिति घोषणा गरेर तयारीसमेत सुरु गरिसकेपछि निर्वाचन बिथोल्नका लागि दक्षिणतिरको सीमावर्ती जिल्लाहरूमा आतंकको सृजना हुन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माणदेखि अन्य...

भारततिर सिमाना व्यवस्थित गर्न माग

काठमाडौं÷नेपाल–भारत खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ताहरु डा.चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीका तर्फबाट गत आइतबार दायर...

RECENT POSTS

HOT NEWS