वाचा गरेका योजना पूरा गर्ने शाक्यको प्रतिबद्धता
काठमाडौं/ काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले आफूले निर्वाचनपूर्व वाचा गरेका योजनाहरू पूरा गर्ने जनाएका छन् । आफ्नो जीतपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा शाक्यले अब बोल्ने दिन सकिएको र काम गरेर देखाउने बेला...
कार्यभार सम्हाल्दै “सदाचार नीति” को तयारी
काठमाडौं/ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले ४०औं प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेलगत्तै आफ्नो यसपटकको कार्यकाल विगतको जस्तो नहुने सन्देश दिएका छन् । प्रधानमन्त्री देउवाले पदभार सम्हालेपछि पहिलो निर्णयको रूपमा हस्ताक्षर गर्न तीन वटा प्रस्ताव तयार गरे...
बढुवाको बधाईसँगै अख्तियारको हिरासत
काठमाडौं/ आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा नेपाल सरकारको सचिवमा बढुवा हुन गइरहेका सहसचिवहरूमध्ये एक नम्बरमा रहेको जानकारी प्राप्त भएको छ । शर्मा सचिवमा बढुवाका लागि १ नम्बर सिफारिशमा परेको भन्दै अर्थ मन्त्रालयबाट यही...
संसद्मा एमालेको अहंकार / प्रचण्ड आफ्नैसित आक्रोशित
काठमाडौं / प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । एमालेले पुन: मतदानमा जाने निर्णय गरे एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्ने...
पञ्चकन्या समूह राजस्वको कठघरामा !
काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका प्रदीपकुमार श्रेष्ठ प्रबन्ध निर्देशक रहेको नेपाली बजारमा चर्चित व्यापारिक घराना पञ्चकन्या समूहमाथि राजस्व अनुसन्धान विभागले छापा मारेको छ । पञ्चकन्या समूहद्वारा सञ्चालित विटुमिन तथा ब्यारेल उद्योगमा राजस्व...
५८ वर्षअघि भएको गण्डक सम्झौता राष्ट्रघाती
काठमाडौं/ नेपाल र भारतबीच ५८ वर्ष अगाडि गण्डक सम्झौता भए पनि हालसम्म सम्झौताअनुसार भारतले काम नगरेको गुनासो स्थानीयवासीहरुको पाइएको छ । सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुादै गरेको...
संख्या बढाउने प्रस्ताव एमालेबाट अस्वीकार
काठमाडौं/ स्थानीय तहको संख्या बढाउने सरकारी प्रस्ताव प्रमुख प्रतिपक्षी दल एमालेले अस्वीकार गरेको छ । गत शुक्रबार सााझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या थप...
सेनाद्वारा खुकुरी प्रहार
काठमाडौं/ निर्वाचन जितेको खुशीयालीमा विजयउत्सव मनाउने क्रममा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेपाली सेनाका जवानसहित चारजनालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिकाको ७ नम्बर वडामा एमाले विजयी भएपछि विजय जुलुस...
जघन्य अपराधका मुद्दा फिर्ता नभएको स्पष्टोक्ति
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने भनी स्पष्टीकरण दिएको छ । कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न दोषीहरुका मुद्दा फिर्ता नहुने सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को...
राजा छोडेपछि कमल थापा संकटमा
काठमाडौं/ संविधानसभामा ६ लाख मत ल्याएर २४ सिट समानुपातिक पाएको राप्रपा नेपाल चौंथो ठूलो दल बनेको थियो । राप्रपाले संविधानसभाको चुनावमा अप्रत्याशित सफलता हासिल गर्नुमा पूर्वराजाको सहानुभूति र समर्थनले काम गरेको रहेछ भन्ने कुरा...



















