नेताहरुलाई सेना प्रमुखको सन्देश

काठमाडौं/ नेपालको राजनीतिक माहोल जटिल मोडमा पुगिरहेको वर्तमान स्थितिप्रति नेपाली सेनाले फेरि पनि आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले फेरि एकपटक बिखण्डनकारीहरूलाई चेतावनी दिंदै देशलाई बिखण्डन हुन नदिने प्रतिबद्धता जनाएका छन् । स्थानीय...

अतिवादलाई परास्त गर्न प्रचण्डको आह्वान

काठमाडौं/ पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकपल दाहाल ‘प्रचण्ड’ले नेपालमा अतिवादी प्रवृत्ति हावी भएको जिकिर गर्नुभएको छ । धनगढीको फूलबारीमा चुनावी आमसभलाई सम्बोेधन गर्दै उहाँले थारु, पहाडी, मधेशीबीच षड्यन्त्र गरेर लडाउने कार्य भएकाले...

राजनीतिक दलहरुलाई देख्यो सेनाले दोषी

काठमाडौं/ संविधानसभाको ९० प्रतिशत बहुमतबाट पारित भई जारी गरिएको संविधान कार्यान्वयन गर्न राजनीतिक दलहरु सफल हुने लक्षण देखिएको छैन । स्थानीय तहको निर्वाचनलाई तीन चरणमा सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएपछि अब हुने प्रदेश...

चूडामणिविरुद्ध अख्तियारले जुटाउला प्रमाण ?

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ र उनीमाथि अनुसन्धान जारी राखेको छ । कर्मचारीहरुमध्ये लोकप्रिय र सर्वसाधारणबीच परिचित शर्मालाई अख्तियारले विभिन्न आरोप लगाएर पक्राउ...

‘संविधान कार्यान्वयनसँगै राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक सफलता’

दस्तावेज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते बुधबार आफ्नो राजीनामा दिने क्रममा देशवासीका नाममा गरेको सम्बोधन : स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर...

विदेशीका लागि नेपाली भूमि असुरक्षित !

               -निमकान्त पाण्डे नेपालबाट हराएका पाकिस्तानी पूर्वसैनिकको अवस्था अझै किन अज्ञात ? नेपालबाट हराएका पाकिस्तानी पूर्वसैनिक मोहम्मद हबिब जहिरको अवस्था अझै किन अज्ञात ? गत वर्षको चैत २५ गते नेपालको रुपन्देही...

देशमा ठूलो ध्रुवीकरणको संकेत

-मोहन दाहाल नेपाली कांग्रेस र माओवादी केन्द्रका सभापति र अध्यक्षले राष्ट्रिय जनता पार्टी—नेपालसहितका मधेश केन्द्रित दलका नेताहरुसंग संविधान संशोधन गरेर माग पूरा गरिदिने लिखत (सहमति) गरेका भए पनि संविधानको प्रावधानबमोजिम संविधानमा संशोधन हुने अवस्था छैन...

दिप बस्न्यातका फाइल पनि छानविन गर्न माग

काठमाडौं/ कर फछ्र्याैट आयोगमा काम गर्दा गरिएका निर्णयहरुलाई छानविनको आधार बनाएर आन्तरिक राजस्व विभागका बहालवाला महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि शर्मासँग बसेर काम गरेका नेपाल सरकारद्वारा मनोनित आयोगका अध्यक्ष र...

झण्डै एउटा सहिद थपिएको थियो !

काठमाडौंं/ नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्रेर भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरी टोलीलाई त्यसै छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई गत शुक्रबार...

उत्तरी सीमामा राष्ट्रिय झण्डा फहराइयो

काठमाडौं/ उत्तरी सीमा क्षेत्रमा वि.सं. १८४९ मा तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम संवत् १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना)ले युद्ध लडेर साहसिक...

RECENT POSTS

HOT NEWS