वाम तालमेलका लागि प्रचण्ड र ओलीलाई दवाव

काठमाडौं/ नेपालका प्रमुख कम्युनिष्ट पार्टीहरु खासगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सशस्त्र वर्गसंघर्षको परम्परावादी सोच र व्यवहारमा व्यापक परिवर्तन ल्याइसकेको अवस्थाले यी दुई पार्टीबीच ध्रुवीकरणको आवश्यकता महसुस हुन थालेको छ । वाम राजनीतिक...

नेपाल डुबाउने भारतको योजना

निमकान्त पाण्डे देशको स्वाभिमान झुकेको कोशी सम्झौता नेपालको तराई क्षेत्र वर्षेनि बाढीको चपेटामा पर्ने गरेको छ । हरेक वर्ष बाढीका कारण तराईमा ठूलो संख्यामा नागरिकहरु विस्थापित हुने र जनधनको क्षति हुने गरेको छ । यस वर्ष...

‘जवाफदेही गृह प्रशासन शान्ति सुरक्षा र सुशासन’

  आधारभूत रुपान्तरण गृहमन्त्री जनार्दन शर्मा १.नेपालको संविधान कार्यान्वयन गर्नका लागि गृह प्रशासनसँग सम्बन्धित संघीय प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन, नेपाल विशेष सेवा ऐन, स्थानीय प्रशासन ऐन, नागरिकता ऐन, विपद व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन, निर्वाचनसँग...

शान्ति मिसनमा थप भूमिका खोज्दै नेपाली सेना

काठमाडौं/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा नेपाली सेनाको जिम्मेवारी र सहभागिता बढाउने विषयम संयुक्त राष्ट्रसङ्घमा छलफल प्रारम्भ गर्नुभएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा जारी विश्व शान्ति कार्यका लागि सैनिक खटाउने...

अख्तियारको दृष्टि यता पनि जाला ?

काठमाडौं/ कर फछ्र्याैट आयोगले कर फछ्र्याैटसम्बन्धी ऐनको मातहतमा रही कर निर्धारण गर्दा उठाउनुपर्ने करसमेत नउठाउने गरी छुट गरिएको भन्ने आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया जारी राखेको छ । कर फछ्र्याैट आयोगका...

राप्रपाभित्रको कचिंगलले संविधान संशोधन रोकियो

राजसंस्थाका कट्टर हिमायती सांसदहरु संविधान संशोधनको विपक्षमा काठमाडौं/ स्थानीय तहको निर्वाचनमा नराम्रो झट्का खाएर तिल्मिलाउन पुगेको पूर्वपञ्चहरुको पार्टी राप्रपामा यतिबेला ठूलो खैलाबैला मच्चिएको छ । पार्टी सरकारमा जाने कि नजाने ?, जाँदा कसको नेतृत्वमा जाने...

भारतले फेरि देखायो दादागिरी

काठमाडौं/ शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै बधाई दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतालाई फेरि दुःख दिने मनशाय देखाएका छन् । मोदी नेपाललाई खाना पकाउने एलपीजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने नेपाल सरकारको योजनामा...

पूर्वप्रमुख आयुक्तद्वारा अख्तियारलाई दवाव

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बूढीगण्डकी जलविद्युत् आयोजना चीनको एक कम्पनीलाई निर्माणको जिम्मा दिने नाममा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै त्यसमा अख्तियारले तत्काल छानबिन गर्नुपर्ने दबाब दिएका छन् । व्यवस्थापिका संसद्को...

एमालेको विजय अभियानको सकारात्मक पक्ष

देशभक्त बन्न सबै दलका नेतालाई सन्देश मिलेको छ काठमाडौं/ गिरिजाप्रसाद कोइरालाको असामयिक निधनपछि सुशील कोइरालाले नेपाली कांग्रेस पार्टीको बागडोर सम्हाल्ने जिम्मेवारीसँगै सरकारको नेतृत्वसमेत गर्ने अवसर पाएका थिए । कोइरालाले नपत्याउँदो तरिकाबाट पार्टीको नेतृत्व र सरकार...

युद्धकालका जनमुक्ति सेना चुनावी मैदानमा

काठमाडौं/ बन्दुकद्वारा परिवर्तन ल्याउन हिँडेका पूर्वजनमुक्ति सेनाहरू नवलपरासीका विभिन्न गाउँ तथा नगरपालिकाबाट स्थानीय तहको निर्वाचनमा चुनावी प्रतिस्पर्धामा छन् । माओवादी जनयुद्धको समयमा जनमुक्ति सेनाको विभिन्न पदमा रहेर लडाइँ लडेका पूर्वजनमुक्ति सेना विनोद बानियाँ, सरोजप्रसाद...

RECENT POSTS

HOT NEWS