निर्णायक बन्ने भो भरतपुरको १९ नम्बर
काठमाडौं/ सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने आदेश गरेपछि यो वडा निर्णायक बन्ने भएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गत आयतबार पुनः मतदान गराउने...
पार्टी मातहतका संगठनलाई ओलीको चेतावनी
काठमाडौं/ एमाले अध्यक्ष केपी ओलीले पार्टीनिकट संगठनभित्र विवाद देखिए हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनले राजधानीमा आयोजना गरेको सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा ‘संघीयतामा कर्मचारी समायोजन र संघीय निजामती ऐन’...
अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यात पनि निलम्बनमा पर्ने
काठमाडौं/ लोकमान सिंह कार्कीको नियुक्ति अवैधानिक ठहर भएपछि नयाँ नियुक्ति पाएका दीप बस्न्यात पनि भ्रष्टाचारको आरोपमा छानबिनमा तानिएका छन् । व्यवस्थापिका संसद्को अर्थ समितिले २०५८ सालपछि गठन भएका सबै कर फछ्र्योट आयोगहरूका फाइलमाथि छानबिन...
भित्रभित्रै देशभक्ति आन्दोलनको आगो बल्दै
काठमाडौं/ नेपालका राजनीतिक दलहरूको अकर्मण्यताले गर्दा दिन प्रतिदिन संकटग्रस्त बन्दै गइरहेको देशको राष्ट्रिय स्वाधीनताप्रति देशभक्त बुद्धिजीवीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । छिमेकी देश भारत र चीनको सीमा विवाद उत्कर्षमा पुगिरहेको र युद्धको सम्भावनासमेत...
मोदी तमासा हेर्दै दार्जिलिङ्गमा
काठमाडौैं/ भारतको बंगाल सरकारले दार्जिलिङ्गवासी नेपाली भाषीहरूमाथि नाङ्गो दमनचक्र चलाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तमासे बनिरहेका छन् । दार्जिलिङ्गवासी नेपाली भाषीहरूले आफ्नो भाषाको पहिचानको लागि चलाइरहेको आन्दोलनलाई थप उत्तेजित बनाउन बंगाल सरकारले दार्जिलिङ्गमा प्रशारण...
फरक विकास शैलीमा माओवादी मन्त्री
काठमाडौं/ माओवादी केन्द्रका तर्पmबाट सहरी विकासमन्त्री बनेका प्रभु शाहले बागमती संरक्षणका लागि नयाँ ऐन र नयाँ कार्यक्रम ल्याउने तयारी गरेका छन् । शाहले नयाँ ऐन तर्जुमाका लागि पाँच सदस्यीय समिति निर्माण गरेका छन् ।...
‘मुद्दा जित्न न्यायाधीश नै बन्नुपर्ने हो ?’
काठमाडौं/ काठमाडौं जिल्ला अदालतका एकजना न्यायाधीशले अनौठो फैसला गरेका छन् । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी एउटा मेनपावर कम्पनीका तीनजना सञ्चालक मिलेर एक युवासँग ५ लाख ७० हजार रुपियाँ नगद बुझेका रहेछन् । अष्टे«लिया पठाइदिन्छु...
वाम तालमेल भए नेपालमा समाजवाद पक्का
काठमाडौं/ संविधानसभाद्वारा निर्मित धर्मनिरपेक्ष संघीय गणतन्त्र, नेपालको संविधान २०७२ मा नेपाललाई ‘समाजवाद उन्मुख राष्ट्र’ परिभाषित गरिएकोमा अब नेपालका वामपन्थी दलहरूले त्यो गन्तव्यलाई सहजै प्राप्त गर्न सक्ने अवस्था देखिएको छ । स्थानीय तहको निर्वाचन परिणामले...
शेरबहादुर देउवाको लोकप्रिय बन्ने कसरत
काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्रबाट दुईपटक अक्षम घोषित प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको सहकार्यबाट लोकप्रिय बन्ने लक्षण देखाएका छन् ।
देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएर यस्तो सुरुवात गरेका छन् । सडकका खाल्डा...
राष्ट्रपतिबाट सञ्चारमाथि राजाकालीन विभेद
काठमाडौं/ मुलुकको शासनपद्धति र शासक फेरिए पनि प्रवृत्ति भने अझै फेरिएको छैन भन्ने कुरा राष्ट्रपति विद्या भण्डारीको कार्यालयमा देखिएको छ । गत सोमबार भएको नयाँ प्रधानन्यायाधीशको शपथग्रहण कार्यक्रममा राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश...






















