प्रचण्डको भ्रमणले चीनसँगको सम्बन्ध थप मजबुत

काठमाडौ÷प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व सम्हालेपछि नेपाल र चीनको सम्बन्धमा चिसोपन आएको अनुमान भइरहेका बेला त्यो अनुमानलाई गलत सावित गर्न प्रधानमन्त्री प्रचण्ड सफल हुनुभएको छ । पूर्ववर्ती सरकारले चीनसँग गरेका सम्झौताहरुको शीघ्र कार्यान्वयनका लागि...

आज चीन भ्रमणमा जादै प्रधानमन्त्री प्रचण्ड

आगामी १४ गते राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निश्चित काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका लागि आज त्यसतर्पm प्रस्थान गर्दै हुनुहुन्छ । दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुन चीन जान लाग्नु भएका प्रधानमन्त्री...

महिला अधिकारको लडाइँ अझै बाँकी

राज्यलक्ष्मी शाक्य अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अहिले विश्वव्यापी रूपमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । नेपालमा पनि यो दिवसको सन्दर्भमा विभिन्न सभा सेमिनारमा महिलाको वर्तमान अवस्था, हक, अधिकारको बारेमा छलफल चलिरहेको छ । हालै मात्र काठमाडौंमा...

हत्याराहरुलाई झस्काउने गरी उर्लियो जनसागर

काठमाडौं÷ गोविन्द गौतमको हत्याको विरोधमा कञ्चनपुरमा जनसागर नै सडकमा उर्लियो । गौतमको शव ¥यालीले हत्याराहरुको मुटुमा पक्कै पनि ढ्यांग्रो ठोकेको हुनुपर्दछ । सबै जातजाति र वर्गका मानिसले हातहातमा नेपाली झण्डा बोकेर राष्ट्रियताको पक्षमा नारा...

भूकम्पपीडित वस्तीमा सरकारको डोजर आतंक

काठमाडौं ÷ आमूल परिवर्तन र जनताको अधिकारको लागि भन्दै दश वर्षसम्म सशस्त्र युद्ध लडेर आएको माओवादी नेतृत्वको सरकारले भूकम्पपीडितहरूले जीविकोपार्जनका लागि बनाएका छाप्रामा डोजर लगाएर आतंक मच्चाएको छ । काठमाडौं जिल्ला प्रशासनको निर्देशनमा बौद्ध...

नेपालमा चीन र भारतको चासो उत्कर्षमा

काठमाडौ ÷स्थानीय निकायको संरचना परिवर्तनसँगै निर्वाचनको तयारीमा जुटिरहेको नेपालमा दुई छिमेकी मुलुकहरूको चासो ह्वात्तै बढेको छ । निर्वाचनको मितिसमेत घोषणा गरिसकेको अवस्थामा दुई छिमेकी मुलुकहरूले आ–आफ्ना प्रतिनिधिहरूमार्फत र कूटनीतिक माध्ययमबाट तथा कतिपय अवस्थामा नेपालका...

प्रज्ञा भवनमा लमजुङको विशेष कला प्रदर्शनी हुने

मल्टिमिडिया इन्टरनेशनल प्रा.लि.को आयोजनामा चैत १२ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा लमजुङको विशेष कला संस्कृति प्रर्दशन गरिने भएको छ । उक्त विशेष लमजुङ सांस्कृतिक समारोहको मुख्य उद्देश्य लमजुङको कलासंस्कृतिको प्रवद्र्धनका कार्यमा सहयोग...

एमाले समर्थकलाई घरघरमा धम्की

काठमाडौं÷ तराई क्षेत्र अराजक बन्दै गइरहेको छ । नेकपा एमालेले सुरु गरेको राजनीतिक अभियानलाई असफल तुल्याउन मधेस केन्द्रित राजनीतिक दलहरूले गरेको अवरोधपछि सृजना भएको द्वन्द हिंसामा परिणत भएको छ । तीन जना अराजनीतिक सर्वसाधारणको...

सप्तरी घटनालाई देश बिखण्डनको आधार बनाईंदै

काठमाडौं÷ नेकपा एमालेले देशमा चुनावी वातावरण बनाउन सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा हालै भएको गोलीकाण्डको घटनाले नेपालको राजनीतिलाई गम्भीर मोडतर्फ पु¥याएको छ । स्थानीय निर्वाचन घोषणा भइसकेको अवस्थामा निर्वाचनको माहोल बनाउन प्रमुख प्रतिपक्षी दलले...

प्रचण्डले सञ्चारलाई यसरी गुहारे

काठमाडौं ÷ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको सिनामंगलस्थित सञ्चारग्राममा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरूलाई स्थानीय तहको निर्वाचन सफल तुल्याउन सहयोगको लागि अनुरोध गर्नुभएको छ । निर्वाचनका लागि मिडियाले उपयुक्त वातावरण बनाउन आग्रह गर्दै गणतन्त्र...

RECENT POSTS

HOT NEWS