को–को आए राप्रपाका नेतामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएका छन् भने गायिका कोमल ओलीले तेस्रो स्थान हासिल गरेकी छिन् । दोस्रो...

राजनीतिक रिक्ततालाई पूरा गर्ने बाटोमा विप्लव

काठमाडौं÷ तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेसँगै नेतृत्वले धोका दिएको आरोप लगाउँदै छुट्टै पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको आठौं महाधिवेशनमार्फत जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने तथा जनवादी क्रान्तिलाई नयाँ ढंगबाट अघि...

भारतले फेरी रोक्यो नेपाली ग्यास बुलेट

काठमाडौं÷ संविधान संशोधनबाट तराई क्षेत्रलाई अलग गराउन प्रयासरत भारत सरकारले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न रोक लगाएको छ । जसका कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन्...

प्रहरी अस्पतालका डाक्टर निमित्त आईजीपी

काठमाडौं÷ नेपाल सरकार मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकमा डा.दिनेशचन्द्र पोखरेललाई जिम्मेवारी दिएको छ । पोखरेल नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर हुन् । बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६...

सुन व्यवसायीहरुबीच आपूर्तिमन्त्रीको प्रतिबद्धता

काठमाडौं ÷ नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको संयुक्त आयोजनामा भएको ‘बहुमुल्य गहनाको उत्पादन, कारोबार तथा अनुगमन निर्देशिकाको मस्यौदा’बारे सुझाव तयार गर्न आयोजित राष्ट्रिय सम्मेलन गत सोमबार काठमाडौंमा सम्पन्न...

राष्ट्रको इतिहासलाई बेवारिसे बन्न दिनुहुन्न

अजेयराज सुमार्गी अक्ष्यक्ष थाहा अध्ययन प्रतिष्ठान हालै मात्र थाहा अध्ययन प्रतिष्ठानको अगुवाइमा एक नेपाली प्रतिनिधिमण्डलले माघ ६ देखि ९ गतेसम्म भारतको उत्तराखण्डस्थित ऐतिहासिक नालापानी किल्लाको अवलोकन भ्रमण सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीको नेतृत्वमा गएको...

रोल्पाबाट विप्लव माओवादीले के गर्लान् निर्णय ?

काठमाडौं÷ विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन फागुन १ गतेदेखि सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित जनसभामा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटनअघि माओवादीले काठमाडौंका मुख्य तीन स्थान कालिमाटी, लैनचौर...

शिक्षण अस्पतालको लापरवाही

काठमाडौं÷ बा ४ ख ३२७३ नम्बरको टिपरले बा ३८ प ५२५३ को मोटरसाइकललाई ठक्कर दिएर मोटरसाइकल चालक बल्खु निवासी रोनित शाक्य सख्त घाइते भएका छन् । टिपर चालकले जानी जानी मोटरसाइकललाई ठोक्काएको आशंका गरिएको...

कसले दियो यस्तो सुविधा भारतलाई ?

काठमाडौं÷ नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो । नियमावलीअनुसार गृह...

तस्कर पहिचान भए पनि पक्राउ गर्न प्रहरी असफल

काठमाडौं ÷ राष्ट्रबैंकले नियमपूर्वक एक महिनामा १५ किलो सुन नेपाल भिœयाउँछ । तर तस्करले भने एक पटक ३३ किलो सुन नेपाल भित्र्याएपछि अहिले सर्वोपरी तस्करीको जालो खोज्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । सुन तस्करीमा...

RECENT POSTS

HOT NEWS