पूर्वराजालाई तर्साउँदै हत्याकाण्डको भूत
दरबार हत्याकाण्डका बेला अर्थात् ०५८ जेठ १९ गते शुक्रबारको दिन पूर्वराजा ज्ञानेन्द्र शाह दरबारमा थिएनन् । उपत्यका बाहिर रहेका उनी दाजुको वंशनाश हुने गरी दरबारमा भएको नरसंहारपश्चात् आइपुगेका हुन् । हत्याकाण्डका बेला पूर्वरानी कोमल...
हत्याकाण्डलाई किन रहस्यमय बनाइयो ?
चिकित्साविद् डा. हरिहर वस्तीका अनुसार नेपालको कानुनमा कुनै पनि अस्वाभाविक मृत्यु, शंकास्पद ज्यान जानुलगायत कतिपय अवस्थामा लाश जाँच गरेर प्रतिवेदन दिनुपर्ने प्रावधान रहेको छ । पोष्टमार्टमको विश्वव्यापी प्रयोगले पोष्टमार्टमले मृत्युको कारणलाई मात्र नभएर विविध...
दीपेन्द्रले नै गरेका हुन् त हत्या ?
राजदरबार हत्याकाण्डबारे प्रत्यक्षदर्शीहरुको बयान तथा जाँच आयोगले तयार पारेको प्रतिवेदनका आधारमा हत्यारा तत्कालीन युवराज दीपेन्द्र भएको जनाइँदै आएको छ । प्रतिवेदन रिपोर्टमा उल्लेख भएअनुसार दरबार हत्याकाण्डको कारण युवराज दीपेन्द्रको देवयानी राणासँगको प्रेमसम्बन्ध भनिएको छ...
पूर्वराजा ज्ञानेन्द्रलाई पछ्याइरहने एउटा गल्ती
गत पुस ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको अवस्थालाई दर्शाउँदै राष्ट्र र राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै एक विज्ञप्ति सार्वजनिक गरेका थिए । झण्डै चार सय शब्दको उनको विज्ञप्तिमा वर्तमान व्यवस्थाप्रतिको असन्तुष्टिदेखि मुलुकको...
प्राधिकरण प्रमुखमा पुनः पोखरेल
काठमाडौ÷ सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका सीइओ सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गर्दै पोखरलेलाई नयाँ...
निर्माणाधीन विमानस्थलमा भारतीय चासो
काठमाडौं÷ नेपालको लगभग सबैजसो क्षेत्रमा आफ्नो स्वार्थ लागू गराउन उद्दत भारतले नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा पनि आफ्नो चासो देखाएको छ । नेपालका निर्माणाधीन ठूला अन्तर्राष्ट्रिय विमानस्थल पोखरा तथा निजगढमा चीनले सहयोग गर्न लागेको...
प्रधानमन्त्री प्रचण्डलाई अर्काे कलंक
एमाले र राप्रपाका नेताहरूको मौनता आश्चर्यजनक
काठमाडौं÷ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जतिबेला गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका थिए, त्यतिबेला उनले लिने हरेक निर्णय तथा कामहरू राष्ट्रप्रेमले ओतप्रोत हुने गर्थे । जनताको मनमा राष्ट्रवादी...
संशोधन प्रस्तावविरुद्घ नौ दल आन्दोलित
काठमाडौं÷ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका नौ दलका नेताहरूले सरकारले ल्याएको संशोधन प्रस्तावलाई व्यवस्थापिका संसद् बैठकमा छलफलसमेत हुन नपाउने चेतावनी दिएका छन् । एमाले संसदीय दलको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेताहरूले यस्तो...
संयमित बन्न भारतलाई चीनको सुझाव
काठमाडौं÷ नेपाल र चीनबीचमा १० फरवरी, २०१० मा हुने भनिएको संयुक्त सैन्य अभ्यासका विषयमा भारतीय मिडिमा व्यापक चासो चिन्ता व्यक्त भएपछि चीनले यस विषयमा धेरै सशंकित नहुन भारतलाई चेनावनी दिएको छ । चाइनिज एकेडेमि...
शान्तिमिसनमै नेपाली सेनामाथि भारतीय दादागिरी
द्वन्दग्रस्त देशहरूमा भारतीय सेना अग्रपंक्तिमा जान डराउने गरेको खुलासा गर्छन् शान्ति मिसनबाट फर्किएका नेपाली सेनाका अधिकृत
काठमाडौं÷ भारतले संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति मिसनमा जाने नेपाली सेनालाई आफू मातहतमा परिचालन गर्न राजनीतिक लबिङ सुरु गरेको चर्चाबीच...



















