समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव...

कांग्रेस सत्ता गठबन्धनको कारण चुनावमा धेरै सिट जितेपनि उत्साह गुम्याे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको कारण पार्टीले चुनावमा धेरै सिट जितेपनि कार्यकर्तामा उत्साह गुमेको जनाएका छन् । पार्टीको आसन्न महासमिति बैठकका लागि सांगठनिक प्रतिवेदन तयार पारेका थापाले आफ्नो प्रतिवेदनमा एक्लै चुनाव...

मन्त्रालयको कार्यनतिजा फितलो भएको भन्दै असन्तुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरुसँग ‘एक्सन प्लान’ माग गरेका छन् । पर्यटन मन्त्री किरातीले बिहीबार शाखा प्रमुखसँग आकस्मिक बैठक गर्दै ७ दिन भित्र ‘एक्सन प्लान’ दिन भनेका...

माकेले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन्। माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय...

कांग्रेसकाे बैठकमा तीन दस्तावेजमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तुत तीन दस्तावेजमाथि दुई दिन छलफल हुने भएको छ । ७ फागुनदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले...

रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द

काठमाडौं । गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्रामको जग्गा भाडामा दिएर संरचना बनाउने सम्झौता रद्द गर्ने सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयनमा गएको छ । समितिको निर्देशनपछि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा...

माकुनेकाे एस पार्टीका दुई नेता एमालेमा फर्के

काठमाडाैं ।  नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् । एसका पाेलिटब्युराे सदस्य प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका हुन् । उनीहरू दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओली र...

गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको जनाएका छन्। गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे। राष्ट्रपति...

आर्थिक असहजतालाई सहज बनाउन लचिलो नीति

काठमाडौं । आर्थिक असहजतालाई सहज बनाउन लचिलो नीति अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । चुनौतीमा रहेको अर्थतन्त्रको सुधारका नीति अवलम्बन गर्दै नेपाल राष्ट्र बैङ्कले सोमबार...

RECENT POSTS

HOT NEWS