कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक फागुन ३ गते बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो । फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक...

कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ...

राष्ट्रिय प्रजातन्त्र दिवसभव्यतापूर्वक मनाउने

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६,...

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग गरेको छ। शुक्रबार बाँसबारी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। साथै उक्त...

सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताएकी छिन् । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’ को आज उद्घाटन गर्दै मन्त्री शर्माले...

परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली...

माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क नेविसंघले गरे हस्ताक्षर संकलन

पोखरा । संविधानमा उल्लेख भएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघले हस्ताक्षर संकलन अभियान चलाएको छ । रोजगारमूलक, सीपमूलक शिक्षाको ग्यारेन्स, मौलिक, वैज्ञानिक पाठ्यक्रम लागू र विद्यार्थीलाई निर्ब्याजी ऋण प्रवाह गर्नुपर्ने भन्दै पोरखाको...

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु

लेखनाथ ।कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान...

उपनिर्वाचनका विषयमा छलफल

काठमाडौं । प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले  रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय...

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको...

RECENT POSTS

HOT NEWS